News Summary from Nepal for Sunday, October 3, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Cash scheme for poor families likely to get delayed Finance Ministry says it plans to distribute the cash before Dashain but the working procedures have not been approved yet. Landslide-displaced families in Dolakha village await relief Bagmati provincial government had assured relief amount and relocation three months ago but the displaced families are yet to get the promised help. Deuba and Poudel seem on equal footing in race to Congress leadership Leaders say the picture will be clearer after the results of local level conventions are in from all 77 districts. Auto sales show strong growth in run-up to festival season Two-wheeler sales swelled by 50 percent compared to last year despite higher price tags, traders said. News from Nepal - Home | Ratopati डडेल्धुरामा केसी, कोइराला र घिमिरेलाई देउवा पक्षले देखायो कालो झन्डा  कार्यकर्तालाई ईश्वर पोखरेलको सुझाव– चार वटा कुरा ख्याल गरेर जुनसुकै काम गर्नुस्  एमाले नेतृत्वको ‘कम्पोजिशन’ : पुस्तान्तरणदेखि आन्दोलनका मुद्दा ‘टार्गेट’ सम्म  एमालेमा ७० वर्षे उमेरहद : ओलीलाई ‘कम्फरटेवल’ !  डडेल्धुरा पुगेर शेखरले देउवालाई भने : कार्यकर्ताको आवाज सुन्नुहोस्  राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश  भवानीपुरमा रेकर्ड जीतपछि ममताको नजर दिल्लीमा !  नेपाल–भारतबीच संयुक्त सैनिक अभ्यास सम्पन्न  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दसैँलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरूद्धको खोप- राज्यमन्त्री श्रेष्ठ दुई हजार किलो पटाकासहित काठमाडौंको गोठाटारबाट एक पक्राउ एमालेको विधान महाधिवेशन आजै समापन हुने (तस्बिरहरू) पञ्चा सिंह भइन् अखिल क्रान्तिकारीको अध्यक्ष चोभारमा तयार भयो ५ सय ट्रक र कन्टेनर अट्ने सुख्खा बन्दरगाह, सञ्चालनको तयारी (भिडिओ) राजकुमार लेखी एमालेमा प्रवेश ३२ वर्षसम्म एक्लै बसेको टापू छाडेर कहाँ गए मोरान्डी? ५६ अंकले ओर्लियो सेयर बजार, सबै समूहमा गिरावट   मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बझाङ कांग्रेसको अधिवेशन गराउन खटिएका मतदान अधिकृत नै सर्म्पकविहीन नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत सम्पर्कविहीन भएका छन् । मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि मतदानका लागि सदरमुकाम आएका कांग्रेस कार्यकर्ताहरु अन्योलमा परेका छन् । दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप : मन्त्री श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । News of Nepal दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पतालमा दिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको हो समृद्ध नेपाल बनाउने अभियान एमालेकै : अध्यक्ष ओली ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताउनुभएको छ । पार्टीको प्रथम विधान महाधिवेशनको समापन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा २४ घण्टामा ६७९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु न्युज अफ, काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 3, 2021 10:10 AM · 1,229 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion