लाटा छोराको बोली फुटेको हो वा बाउको जार ठानेका हुन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा छिर्न हुन्न लाटा छोराले बोली फुटे झै बाउ बाउ भनेका हुन कि यिन्का बाउको जार ठानेका हुन बुझन कठिन हुँदै छ | यिन्लाई दशै लागेको भनुम भने खसी बोका खोज्ने जमर्को गर्नु पर्ने हो | बेला न कुबेला बजी नैला गर्ने हरु लाई के उपाधी दिउ| न प्रसँग मिल्छ नत धागो सँग कुनै तादाम्यता छ बेला बेलामा टेपवोर्म झै गर्छन् | कि तिम्रो बाउको जारको नाम नलीइ साझा छिराइको उपल्ब्धिनै हुँदैन ? कहिले काही लाग्छ साझामा सबै राची बाट ग्र्याजुएट गरेर फर्केका हुन ? बाबु हो तिमी हरु मेरो लाठे छोराको बोली फुटे झै गरी बाउको नाम लिदै छौ, भ्रम मा न पर नत म तिम्रो बाउ हुँ नत तिर्मो बाउ को जार हुँ | Last edited: 03-Oct-21 07:57 PM

Logan · Oct 3, 2021 9:50 AM · 11,997 views

3 Replies

बाउको जार bhaneko k ho logan ji? Seriously asking.

Ketofarar · Oct 3, 2021 9:46 PM

""हन्डी"को बुढीलाई " बिर्खेले" बजाउदो रहेछ (भगाएर लाग्यो) भने "बिर्खे" "हन्डी" जार हो |Now you can translate into English. Last edited: 04-Oct-21 11:31 AM

logan · Oct 4, 2021 11:27 AM

@ketofarar टिम्रो बुडी मैले लगे म टिम्रो जार हुन्छ, नबुज्ने कुरो के छ येस्मा ?

haku is back · Oct 4, 2021 12:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion