-face बुक, टिकटक बाट login गर्न पाउने सुबिधा -आफ्नो कमेन्ट, स्ट्याटसमा आफैले like गर्न पाउने सुबिधा -सनकलाल , बेनडिक जस्ता बकम्फुसे चरम अतिबाधी प्रतिमगामी तात्तो लाइ कहिले देखिन नपाउने गरि ब्लक हान्न पाउनु पर्ने सुबिधा ।
haku is back · Oct 1, 2021 12:30 PM · 12,339 views
Talai laarai laro le gaala ma jyaam jyaaam haanuparney
Sanaklaal · Oct 1, 2021 12:42 PM
Sanke : haku dont like your this talk ok
haku is back · Oct 1, 2021 4:42 PM
अब के भन्ने हाकु जी, यस्तो पिन्चे हुनुहुन्छ भनेर। तपाईंलाई आफ्नै पोस्ट्मा आँफैले लाइक पनि गर्नु पाउनु परो रे, अनी सनकलाल तथा म जस्तो चरम अतिबाधी प्रतिगामी तत्वहरुलाई ब्लक हान्न पाउनु परो रे। कठै बरा, बडो दु:ख रहेछ नि हजुरलाई। कल्ले? बिचरालाई नी, बैराग लाग्दो रैछ। यस्तो छिमाबु लेख्ने बौचा रोको देखेर बैराग लाग्यो। लौ साझा आड्मिनज्यु सुन्दिनुस् हजुर गरिपको पुकार। वहाँ हरिसिद्दिको खाटी नेवार, टिपीएस नभर कोमामा जान लाको छे रे। बिचराको मागप्रती नजर लगाउनुस् हजुर।
Bennedict · Oct 1, 2021 9:08 PM
नभर ????? Again? Hahaha, Torpe ko boli.
underwear · Oct 1, 2021 9:40 PM
अन्डी महोदय, अब तपाईं अमेरिका को आईभी लिग पढ्या मान्छे हैन, अब हामी परेम नेपाल को सुदुर पश्चिम बस्ने देहाती नेपाली, अब हाम्रो नेपाली त तपाईंलाई के खार मन पर्थ्यो नि हैन? तपाईंको सो कल्ल्ड ईंग्लिश पनि सुनेम, सो कल्ल्ड ईलाईट नेपाली पनि सुनेम। तपाईंको त्यो तुच्छ मगजभित्र जतिको ज्ञान भए पनि हामीलाई देखाउने र सुनाउने त तेही गोबर हो क्यार, तेसैले के को यस्तो घमण्ड हो गाठेँ। हामीलाई तोर्पे अरे। आफु नि आफु गर फेरी पढ्नु नि हो के के लेखेर साझाको भित्तामा पोतेको छौ भनेर, बात कर्ता है। तपाईंको झुट्टा सेक्स साहित्य भनेका हजुर रत्नपार्क को टोइलेटको भिता मा कोरिएका अश्लील वाक्यहरु र चित्रहरु जस्ता हुन हजुर, तेस्लाई एक्छिन त पढिएला, हेरिएला अनी फेरी तेही उल्टी गरेर घर गइन्छ, बुज्नुभो तपाईंको मोटो दिमागले नि? अहिले सम्म मेरा लेख कतिले पढे, कती विजिट्स भए भनेर के को धक्कु लाउनुहुन्छ? यस्तो ठुलो मान्छेको कुरा सुनौ न जत्तिखेर पनी मेरो लाइक्स यती भो, भिउज यती भो रे। ग्रो अप बड्डी। Last edited: 02-Oct-21 11:28 PM
Bennedict · Oct 2, 2021 11:28 PM
Underwear .. sabadaan malai na tokesh.
Sanaklaal · Oct 2, 2021 11:43 PM
night mode/dark mode would really be appreciated in Sajha
tps8249 · Oct 4, 2021 1:06 PM
I can understand Mandarin but struggle reading what Bennedict writes. खार and गर? Once again? lol.
underwear · Oct 4, 2021 1:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion