News Summary from Nepal for Monday, September 27, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Buddha Air plane lands safely in Kathmandu after technical glitch The ATR-72 with 73 people returned to Kathmandu after landing gear indicators failed to illuminate before landing at Biratnagar. CPN-UML dissident leaders who chose to side with KP Sharma Oli are in a fix now They could develop as a small faction in the long run if they continue to remain with the party, political analysts say. Ignoring health warnings, Kathmandu city allows reopening of schools City spokesman Dangol says individual schools can decide whether to resume physical classes. Dhulikhel Hospital starts trial of Covid-19 vaccine candidate Nepalgunj Medical College is also set to start the vaccine trial later this week. News from Nepal - Home | Ratopati एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई  रावल र भट्टको जिम्मेवारी विवाद मिलाउने जिम्मा ओलीलाई  नेपालगञ्ज उपमहानगरको बोर्ड बैठकमा हात हालाहाल  एकदुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : रमेश लेखक  मन्त्रिपरिषदद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताका लागि सिफारिस  मेडिकल काउन्सिलको निर्वाचन मंसिरमा, कार्यतालिका सार्वजनिक  टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु  सभामुखले एमालेको माग सम्बोधन गर्न सक्नुहुन्न : काँग्रेस महामन्त्री  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati स्थायी कमिटी बैठकमा प्रचण्डले भने- दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुन्छ चितुवाले चकनाचुर पारिदियो खसी बेचेर काठमाडौंमा छोरीलाई खर्च पठाउने चन्द्रकान्तको सपना फेरि सुरू भयो पुल्चोकको २०६ वर्ष पुरानो पाटी बनाउने काम यी हुन् सल्यानमा पुरुषसँग भिडेर कांग्रेसको गाउँपालिका सभापति जित्ने एक्ली महिला कांग्रेस चितवनको नगर/गाउँ अधिवेशनमा जिल्लाकै गुटहरुको प्रभाव बढी टिपरको ठक्करले एक जनाको मृत्युपछि टायर बालेर राजमार्गमा प्रदर्शन अमेरिकामा एक जनाको कोरोना परीक्षण गर्न झन्डै ४५ हजार रुपैयाँ! यस्तो छ आज सार्वजनिक हुने यामाहाको एमटी१५ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लमजुङमा भालुको पित्तसहित युवक पक्राउ प्रहरीले भालुको पित्तसहित एकजनालाई बेंसीसहर बजारबाट पक्राउ गरेको छ । बेंसीसहर नगरपालिका-१० का २७ वर्षीय दिनेश गुरुङ भालुको पित्त र आधा किलो निरमसीसिहत पक्राउ परेका हुन् । एमालेलाई भट्टराईले भने: नैतिकता छ भने संसद्‍बाट राजीनामा गरेर जनतामा जाऊ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्‍बाट राजीनामा गरेर जनतामा जान भनेका छन् । एमालेको अवरोधबीच राष्ट्रिय सभाबाट पनि बजेटआश्रित विधेयक पारित प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो । News of Nepal राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने सरकारको निर्णय न्युज अफ नेपाल, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय हो । साँझ ४ : ४५ देखि ५ : ४५ बजेसम्म भएका निर्णयहरुमा दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता, सार्वजनिक पदधारण चुडामणि शर्मासँग ५० लाख धरौटी माग न्युज अफ नेपाल, काठमाडौं । तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । शर्मा सोमबार विशेष अदालत काठमाडौँमा उपस्थित भएका थिए । सोमबार भएको थुनछेक बहसपछि विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा २४ घण्टामा १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु न्युज अफ नेपाल,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३०७ जनामा कोरोना पुष्टि भएको छ । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 27, 2021 10:10 AM · 1,890 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion