News Summary from Nepal for Wednesday, September 22, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal ADB cuts Nepal’s 2021-22 economic growth forecast to 4.1 percent The coalition government led by the Nepali Congress has set an ambitious 7 percent economic growth target this fiscal year, ending mid-July 2022, even as experts have been warning of a possible third Covid-19 wave. Concern grows over reconstruction authority taking charge of Ghantaghar project Conservationists say the job of retrofitting the clock tower should be given to local government as the National Reconstruction Authority’s term is expiring in three months. Bheri Babai project delayed due to damage Hit by flood, the multi-basin irrigation-cum-hydropower project located in Surkhet is slated to be ready only in 2024. The birth and life of Nepal’s most iconic revolutionary song Once anathema to the then regime, ‘Gaun Gaun Bata Utha’ has become Nepal’s go-to anti-establishment anthem. News from Nepal - Home | Ratopati देउवा र पौडेलबीच चर्काचर्की, देउवाले बीचैमा छाडे बैठक  भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड  एमालेको अध्यक्ष बन्ने ईश्वर पोखरेलको आकांक्षामा ओली बाधक !  माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित, भोलि महासचिव छान्ने  प्रधान सेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता  सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने  मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न स्वास्थ्य समितिको निर्देशन  थप १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ९ महिनामा साढे चार करोडसहित काठमाडौंबाट पक्राउ परे १७ हुन्डी कारोबारी १०४ अंकले बढ्यो सेयर बजार, यी हुन् १० प्रतिशत मूल्य बढ्ने डेढ दर्जन कम्पनी दक्षता भएकालाई भन्दा आफ्ना मान्छेलाई राजदूत नियुक्त गर्नु हुँदैन: नवनियुक्त परराष्ट्र मन्त्री ललिता निवास प्रकरणमा मलाई राजनीतिक प्रतिशोध साँधेर फसाइयो- गच्छदार वडा अध्यक्षको मिलेमतोमा अर्कैले बेचिदियो दुई करोड पर्ने गरीबको जग्गा कपनमा ढलमा खसेर बालक बेपत्ता सहमति र प्रतिवेदन थन्किए, समस्या बल्झिए एप्पलले अब मिनी आइफोन उत्पादन नगर्ने! मुख पृष्ठ - BBC News नेपाली ऋणमा डुबेको विशाल चिनियाँ घरजग्गा कम्पनीलाई केही राहत लिथुएनियाको रक्षा मन्त्रालय भन्छ 'चिनियाँ फोन प्रयोग नगर्नु' अमेरिकी सुरक्षाकर्मीले घोडामा बसेर आप्रवासीहरूलाई पिछा गरेका 'दर्दनाक' तस्बिरहरू धेरै राजदूत फिर्ता गर्ने निर्णयले नेपालको छविमा कस्तो असर पर्न सक्छ बिटकोइन माइन गर्दा निस्किन्छ फोहोरको डुङ्गुर दक्षिणपूर्वी अस्ट्रेलियामा भूकम्प, मेल्बर्नका केही भवनमा क्षति तालिबानद्वारा संयुक्त राष्ट्रसङ्घको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह ५० डिग्री बढी गर्मी हुने दिन दोब्बर बढ्यो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily विकास बैंकमा पनि निक्षेप संकलनभन्दा कर्जा वृद्धि दोब्बर वाणिज्य बैंकहरूमा जस्तै विकास बैंकहरुमा पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह दर उच्च देखिएको छ । विकास बैंकहरूको साप्ताहिक निक्षेप संकलन र कर्जा प्रवाहको तथ्यांकले यस्तो देखाएको हो । सेयर बजारमा छलाङ, झण्डै १०५ अंकले बढ्यो सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार करिब १ सय ५ अंकले बढेर २ हजार ८ सय १६.९५ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा बुधबारको नेप्से ३.८७ प्रतिशतले बढी हो । अघिल्ला चार कारोबार दिनमा लगातार घटेको नेप्से मंगलबार करिब १४ अंकले बढेको थियो । बुधबार पनि नेप्सेले मंगलबारकै प्रवृत्ति पछ्याएको हो । News of Nepal भोलि प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा बैठकको भोलि बिहिबार बस्दैछ । बिहिबार बस्ने बैठकको सम्भावित कार्यसूची तयार भएको छ । संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ २४ घण्टामा १,४७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६७ जनाको पीसीआर परीक्षणमा १ हजार २५१ र २ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२७ जनामा कोरोना div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 22, 2021 10:10 AM · 966 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion