News Summary from Nepal for Monday, September 20, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Lower house endorses budget amid UML protest The bill now will be sent to the upper house. The government shutdown would be lifted once the bill gets through. Police make four more arrests in Sankhuwasbha mass murder case Six members of the same family, including two children aged 11 and three, were found murdered on September 6 at Kholagaun of Madi Municipality. Asian Development Bank approves $60 million power project loan to Nepal The additional financing will scale up ADB’s support to provide reliable, efficient, and sustainable electricity supply in Nepal, an ADB official said. No regard for rule of law as Nepali state runs on ad hocism Ordinances are allowed by constitution but governments are issuing them as per their wish, not paying attention to their timely approval, leading to legal vacuum. News from Nepal - Home | Ratopati १४ सांसदमाथिको कारवाहीसम्बन्धी ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा  जनकपुरमा जमेकी हिमानी : छात्रासँगै बेन्चमा बसेर भनिन्, ‘मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो’  सर्वोच्चले गृह मन्त्रालयलाई भन्यो– नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्नू  प्रदेश २ का मुख्यमन्त्री राउतले कहिलेसम्ममा लिनुपर्छ विश्वासको मत ?  पोखरामा पर्खालले च्यापिएर युवकको मृत्यु  आयकर ऐन संशोधन प्रस्ताव तत्काल फिर्ता लिन माग  काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत  बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद : बाबुराम भट्टराई  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु रातमा यस्तो देखियो येँया पुन्हीको रौनक (फोटो फिचर) रूसको एक विश्वविद्यालयमा गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु कहिलेसम्म पेल्दा रहेछन् हेरौं: ओली बुटवलमा झरेको पहिरोले पुरिए ९ घर  तक्मा पाउँदा डिएसपी साबले भन्नुभयोः तपाईं त खेलाडी हुनुहुँदो रहेछ! पहिरो अवलोकन गर्न पुगेका बुटवलका मेयरलाई स्थानीयले हाने मुक्का (भिडिओ) शाओमी नेपालले अल राउन्ड सुपरस्टार रेड्मी १० प्राइम गर्यो सार्वजनिक मुख पृष्ठ - BBC News नेपाली विशाल चिनियाँ घरजग्गा कम्पनी टाट पल्टिएमा कत्रो धक्का पर्ला ओमान शृङ्खलापछि विश्वकप लीगको प्रतिस्पर्धामा टिकिरहन नेपालले के गर्नुपर्छ रुसमा बन्दुकधारीद्वारा विश्वविद्यालयमा आक्रमण यस वर्षको अन्त्यसम्म काठमाण्डू उपत्यकामा मेलम्चीको पानी ल्याउने तयारी, कसरी होला सम्भव? एमाले नाराबाजीबीच प्रतिनिधिसभाबाट बजेट पारित, खर्च गर्ने बाटो कहिले खुल्छ त्रिदेशीय ओकस सम्झौताका कारण उत्पन्न विवादबीच फ्रान्सद्वारा यूकेसँगको रक्षावार्ता रद्द चीनतर्फ सीमा अध्ययनमा गएको टोली फर्कियो, हुम्लाको ११ नम्बर स्तम्भ पुग्न नसक्दा के फरक पर्ला धाँधलीका दाबीबीच रुसी निर्वाचनमा पुटिनको पार्टीले जित्ने सङ्केत कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेप्सेमा ११४ अंकको गिरावट, साढे ८ अर्बको सेयर कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४.०२ अंकको गिरावटसहित २ हजार ६ सय ९८.२५ अंकमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ४.०५ प्रतिशतले कम हो । ओलीको राजनीतिक प्रतिवेदन : 'इन्डो प्यासिफिक स्ट्राटेजी' मा मौन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले 'इन्डो प्यासिफिक स्ट्राटेजी'लाई हेर्ने दृष्टिकोणमा भने मौन रहेको छ । हिन्द प्रशान्त क्षेत्र विश्व प्रतिस्पर्धा केन्द्र बन्न थालेको निष्कर्ष निकाले पनि 'इन्डो प्यासिफिक स्ट्राटेजी' का विषयमा भने एमाले मौन रहेको हो । रुसी विश्वविद्यालयमा गोली चल्यो : ८ जनाको मृत्यु रुसको एउटा विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ । News of Nepal थप १ हजार ९५ कोरोना संक्रमित थपिए,८ जना को मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको नेपाल भारत संयुक्त सैनिक अभ्यास सुरु काठमाडौं । नेपाल भारत संयुक्त सैनिक अभ्यास सोमबारबाट भारतको पिथौरागढमा शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासको यो १५ संस्करण भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनु भयो । गतबर्ष नै आयोजना हुनुपर्ने उक्त अभ्यास कोरोना संक्रमणका कारण रोकिएको थियो । यस बर्ष कोरोना div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 20, 2021 10:10 AM · 1,819 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion