long lost friend in Sajha

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छिमाबू, धरै दिन बाद साझा छिरेको त एउटा मेरो कुजात मित्र लाइ यहाँ भेट्नै सकेन. मैले तेस्को नाम चै बिर्से तर त्यो मान्छेको हुलिया चै राम्रो संग याद छ. त्यो पासा अर्ध पागल भन्दा ज्यादा र पूर्ण पागल भन्दा कम पागल खालको थियो . पैले पैले साझामा धेरै लेखेर सबैलाई हैरान पारेर ल्याउछ तर तेस्ले लेखेको चै कसैले बुझ्दैन. पैले ट्रंपले तेस्को खुब डीमाग खान्छ , ट्रंपले tweet गर्यो कि तेस्को कपाल दूक्छ अनि साझामा आएर उफ्रिन्छ . त्यो पासाले DIY गरेर बुडीको ९५ मोडलको क्यम्री गाडी बिगारेको भएर उसको श्रीमतीले टाउकोमा हानेर उसको मगज खुस्केको भन्ने खबर थियो . कुजात डेल्टाको महामारी छ, उसलाई साझामा नदेख्दा अलि मनमा पीर पर्यो । पासाको नाम कस्तो बिर्से मैले.

haku is back · Sep 19, 2021 1:42 PM · 5,684 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion