News Summary from Nepal for Friday, September 17, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal 4.4 million Vero Cell doses arrive from China With the latest consignment delivered on Friday, Nepal has now received all six million doses the government had earlier purchased from China in August. Malnutrition cases up several fold amid Covid-19 pandemic Severity and deaths will increase if malnourished children are infected with the coronavirus, doctors say. How the ubiquitous beauty salons are becoming therapeutic spaces for women Beyond ‘beauty’, parlours can be safe havens as it provides an emotional refuge for visitors to have intimate conversations and share their stories and feelings. ‘In our society, cooking has always been considered a woman’s job’ Chef Suresh Chandra Basnet talks about his culinary journey, the gender imbalance in his profession, and why he decided to author a book. News from Nepal - Home | Ratopati एमालेको सहयोग बिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती  असोज दोस्रो साताबाट अग्रिम टिकट खुलाइने  आन्तरिक प्रशिक्षणमा सीके राउतले सुनाए मधेस कब्जाको रणनीति  देउवा जुटे महाधिवेशन सम्बन्धी छलफलमा, शीर्ष नेताहरु बालुवाटारमा  चोरी भएका २४ मोटरसाइकल र स्कूटर भेटिए  महन्थ ठाकुर नेतृत्वको लोसपाले गर्‍यो चीनविरुद्ध प्रदर्शन  नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन  विकास र समृद्धिका लागि एमसीसी चाहिन्छः कानुनमन्त्री  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चाडपर्वमा चिनी अभाव हुँदैनः विभाग एउटा किताबमा लेखिएका कुराले बिझाएपछि सुवासले थालेको 'काइतेन' अमेरिकामा राष्ट्रपति बाइडेनलाई तालिबान बनाएर राखिए होडिङ बोर्ड! चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप ओलीसँग भेटेपछि मन्त्री कार्कीले भने- बजेट कार्यान्वयनमा आउँछ माधव नेपालले उद्‍घाटन गरे पार्टी केन्द्रीय कार्यालय, भाडा महिनाको तीन लाख बल्ल स्कुल जान पायौं (तस्बिरहरू) २ लाख बढी पर्ने सामसङ फोल्ड फोन किन्न पाइन्छ किस्तामा, प्रि-बुकिङमा उपहार मुख पृष्ठ - BBC News नेपाली सरकारी नियामक विपक्षमा तर सेवा प्रदायकहरू इन्टरनेटको शुल्क बढाउने प्रयासमा काठमाण्डूमा विद्यालय फेरि खोल्नेबारे नयाँ आदेश, विद्यार्थीहरू कहिले कक्षाकोठामा जान पाउलान् उत्तर कोरियाको क्रूज क्षेप्यास्त्र परीक्षण किन चिन्ताजनक विषय अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फिर्ता इटलीमा कर्मचारीहरूका लागि कोभिड पास अनिवार्य विराट कोहलीले टी२० मा भारतीय क्रिकेट टोलीको कप्तानी छोड्ने कोभिड खोपपछि महिनावारीमा हुने गडबडीबारे अनुसन्धान गर्न आग्रह सातवर्षे विद्यार्थीको कपाल काटिदिएपछि १० लाख डलर क्षतिपूर्ति माग कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चीनबाट ४४ लाख मात्राको खोप आइपुग्यो शुक्रबार दिउँसो चीनबाट नेपाल सरकारले खरिद गरेको ४४ लाख मात्राको भेरोसेल खोप खाइपुगेको छ । News of Nepal सुदूरपश्चिममा एकीकृत समाजवादीबाट थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ न्युज अफ नेपाल, धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारा लामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएका छन् । थपिएका दुवै मन्त्रीले आजै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन् । एमाले रोजेपछि अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पछिल्लो २४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ८ हजार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज १३५१ जना काठमाडौं उपत्यकाका ४० प्रतिशतले पूर्ण खोप लगाए काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडाँै उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 17, 2021 10:10 AM · 1,543 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion