News Summary from Nepal for Thursday, September 16, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal UML looks set for a showdown amid spending halt Ruling alliance may steamroller the budget through lower house, but its passage from upper house looks difficult without a deal with main opposition. First private container train from India arrives in Birgunj Competition will bring down freight charges, and Nepali traders will also save time, officials say. Government yet to identify beneficiaries for its cash scheme for pandemic-hit poor The Deuba government plans to distribute Rs10,000 each to 500,000 poor households by mid-October. Archiving Tamang community’s excluded history Visual artist Subas Tamang’s ongoing exhibition, ‘Kaiten: History, Memory and Identity’ is an attempt to document the history of the Tamang community. News from Nepal - Home | Ratopati देउवाको गृहजिल्लामा फेरि चुनाव माग्दै पौडेल समूह पुग्यो सानेपा  पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु  प्रचण्डमाथि ओलीको टिप्पणी : त्यत्रो जहाज उडेको, हेर्दै गयो बिलाउँदै जान्छ !  सरकारलाई ओलीको प्रश्न : ५ लाखलाई दश हजार बाँडेर गरिबी हट्छ ?  नेपाल टेलिकमले सुरु गर्‍यो जनगणनाको ‘रिङटोन’  प्रधानसेनापतिद्वारा रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान  राप्रपाले थप्यो जिल्ला तहको अधिवेशन गर्ने म्याद  ओलीको टिप्पणी–देउवाले प्रचण्डलाई बेहाल बनाए  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एमाले बागमती प्रदेशका इन्चार्ज बादल नै! रामबहादुर थापा बादलले भने- नेकपा एमाले सर्वहाराहरूको पार्टी हो  ​​​​​​​संखुवासभा हत्याकाण्ड: आरोपितका भाइको साथबाट भेटियो हराइरहेको बुहारीको फोन माधवकुमार नेपालले लिएको बाटो सही छैन, एमालेमै फर्किनुस्: अष्टलक्ष्मी शाक्य बैंकहरूले बढाए ब्याजदर, मुद्दतीमा दिन थाले १० प्रतिशत जनता आवास कार्यक्रमले विपन्नको बिचल्ली! 'डन्डीको भाउ घट्न सक्छ, उद्योगमा लगानी बढ्छ' कतार प्रहरीका लागि आएको ‘डिमाण्ड’ रद्ध  मुख पृष्ठ - BBC News नेपाली कुन देशले बालबालिकाहरूलाई कोभिड खोप दिँदैछन् र किन? के नेपालमा बिजुली खेर जाने अवस्था आएको हो? 'घरमा एकाएक खपत बढ्दैन, उद्योगमा चाहिनेजति बिजुली छैन" 'जाकार्ताको प्रदूषित वायुका लागि राष्ट्रपतिको लापरबाही जिम्मेवार' अफगानिस्तानमा तालिबान शासनको एक महिना कस्तो भिडिओ, उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ, समयावधि 3,05 स्पेसएक्स: गैर पेशेवर यात्री ‘प्रेरणादायी’ अन्तरिक्ष अभियानमा 'आर्य' मूल खोज्न जब नाजीहरूले हिमालय क्षेत्रमा वैज्ञानिकहरू पठाए… कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नजिक, विज्ञ भन्छन्- 'कैयौँको ज्यान बचाउन सकिन्थ्यो' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अहिलेको गठबन्धन अवसरवादी र अनैतिक हो : पोखरेल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास र समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धन संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यता विपरीतका गतिविधिको बाहक भएकोसमेत उनले बताए । प्रदेश १ सभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वान प्रदेश १ को प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन असोज २२ गते आह्वान गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले बताए । नेपाललाई 'रेड जोन'बाट हटाउन माग नेपालका पर्यटनकर्मीहरूले कोभिड विरुद्धको खोप पूर्णरुपमा लगाइसकेको तर विभिन्न देशहरुले नेपाललाई अझै पनि ट्राभल एडभाइजरीमा ‘रेड–जोन’ मा राखि नै रहेकाले तत्काल हटाउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । News of Nepal कांग्रेस महाधिवेशन : महिला सहभागिता बढ्दा उम्मेद्वारी शून्य न्युज अफ नेपाल, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि मकवानपुरमा भर्खर वडास्तरको अधिवेशन भएको छ । १ सय २ वटै वडामा अधिवेशन सम्पन्न भए । पार्टी संरचनामा महिला खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेका कारण यसपालि वडाको प्रतिनिधि बुथमा महिला सहभागिता निकै बढ्यो । जिल्लामा अधिवेशनबाट १ हजार ७ बैंकहरुले बढाए व्याजदर, कुन बैंकको कति ? (सूचीसहित) न्युज अफ नेपाल, काठमाडौं । बैंकहरुले असोज महिनाका लागि निक्षेप र कर्जामा व्याजदर बढाएका छन् । मुद्धतीमा समेत व्याजदर बढाइएको छ । बजारमा तरलता अभाव देखिएपछि बैंकहरुमा व्याजदर बढाउने होड चलेको हो । बैंकहरुले मुद्धतीमा दोहोरो अंकको व्याजदर तोकेका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर १–२ प्रतिशत बढेको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 16, 2021 10:10 AM · 2,126 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion