News Summary from Nepal for Saturday, September 4, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Cabinet recommends Parliament session from September 8 Government prorogued last session on August 17 with a view to introducing an ordinance easing party splits. Swollen Koshi waters erode spurs in Saptari Spur number 9.79 at Banarjhula in Tilathi Koiladi has been seeing continuous erosion over the last few days. Parbat landslides kill at least 11 people, power outage throughout district Multiple landslides have obstructed road connectivity in the district. Census shows increase in tiger population in Shuklaphanta after four years The national census of tigers conducted in 2018 had put the number of adult big cats in Shuklaphanta at 16. News from Nepal - Home | Ratopati एमालेको हालत सदभावना पार्टीको जस्तै हुन्छ : रामकुमारी झाँक्री  एमाले पहिला जस्तो थियो अहिले पनि उस्तै छ : ईश्वर पोखरेल  एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागियो : भीम रावल  भारतको निम्तोलाई सैनिक कूटनीति थप सुदृढ गर्ने अवसरका रुपमा हेरिनुपर्छ : सैनिक प्रवक्ता  त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने तयारीप्रति अनेरास्ववियुको आपत्ति  कर्रा खोलामा बेपत्ता भएका २ मध्ये १ जनाको शव फेला  ओखलढुंगामा विद्युतको पोलबाट खसेर युवकको मृत्यु  डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा हुने  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एमाले जुम्लाको सिंगै कमिटी माधव नेपालको समाजवादीमा विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ३० प्रतिशत डाक्टर फेल बाको भैंसी बेचेको पैसा चोरेर मुग्लान हिँड्दा... भरतपुर महानगरमा खुल्यो ‘अटिजम’ विशेष विद्यालय, १८ विद्यार्थीले पढ्न पाए चार किलो सुनसहित नेपालगञ्ज एयरपोर्टबाट दुई पक्राउ चितवन राष्ट्रिय निकुन्जका जनावर र चराचुरूङ्गी (तस्बिरहरू) कर्णालीका हटारूको ‘हाट जान्या र भोट जान्या’ कथा भारतमा रेनोको क्विड एमवाई२१ सार्वजनिक, मूल्य कति? मुख पृष्ठ - BBC News नेपाली विशिष्ट इतिहास बोकेको नेपाल चीन कोदारी राजमार्गमा देखिएको सङ्कट न्यूजिल्याण्डको सुपरमार्केटमा छुरा आक्रमण, 'प्रतिआतङ्कवाद कानुन अझ कडा बनाइने' भारतबाट नेपाल पैसा पठाउन नयाँ व्यवस्था: वर्षमा १२ पटक मात्र र प्रत्येक कारोबारमा ५० हजारको सीमा हट्दै कोरोनाभाइरस खोपले दीर्घ कोभिडको जोखिम आधा घटाउँछ : अध्ययन अफगानिस्तानको अफिमसँग तालिवान कसरी जोडिएको छ भिडिओ, तीजका गीत गाएर चर्चित बनेकी 'तिवारी आमा', समयावधि 2,51 हाँसिरहेको सील र गाइरहेको बबुन कमेडी च्याम्पियनको एउटा प्रस्तुतिले छेडेको बहस : के हो पेन्टोमाइम? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अस्थिर राजनीति भएको बेला एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ : रावल एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । काठमाडौंमा शनिबार अछामका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा उपाध्यक्ष रावलले अस्थिर राजनीति भएको बेला एमसीसी सम्झौतालाई अघि सारिएको भन्दै अहिले त्यस्तै बेलामा संसद्‌बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् । एमसीसी झुक्याएर पास गर्न खोजेका होलान् : ओली एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् । News of Nepal एमाले अनुशासित र एकताबद्ध बनाउने ओलीको घोषणा काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो । “पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति शनिबार थप १२६८ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१९५ जना संसद् अधिवेशन २३ भदौमा बोलाउन मन्त्रिपरिषद्को सिफारिस न्युज अफ नेपाल, काठमाडौं । सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 4, 2021 10:10 AM · 1,477 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion