News Summary from Nepal for Sunday, August 29, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Speaker Sapkota decides not to strip 14 UML lawmakers of their positions CPN-UML on August 17 had written to the Parliament Secretariat asking it to dismiss its 14 lawmakers including leader Madhav Nepal. Congress rival factions reach truce, focus now on new leadership Amid the pandemic, making arrangements for food and accommodation for thousands of leaders and cadres will be a tall order for the general convention organisers. Scrub typhus cases on the rise in Baitadi More than 20 cases have been reported in the district since mid-July, health officials say. Power utility plans separate substation in Nuwakot for transmission line with China As per initial plan, the one to be built under the MCC was to be used for cross-border link. News from Nepal - Home | Ratopati कोरोना अपडेटः संक्रमित भन्दा निको हुनेको संख्या बढी  माओवादीको संगठनात्मक योजना : आफ्नै नेतृत्वमा क्रान्तिकारी शक्ति निर्माण  नेकपा समाजवादीको संसदीय दलको नेतामा नेपाल चयन  प्रदेश २ : मुख्यमन्त्री राउतले अचानक किन हेरफेर गरे दुई मन्त्रीको जिम्मेवारी ?  चुलियो फोहोरको थुप्रो : गल्ती सिंहदरबारको कि महानगरको ?  साताको कार्टून : महानगरको महाबिजोग !  देशभर वर्षा, मध्य क्षेत्र बढी प्रभावित, मङ्गलबारपछि वर्षा कम हुने  वाईसीएलको अध्यक्षमा सहमति जुटाउने प्रयास जारी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सप्तकोशीमा यस वर्षकै उच्च वहाव बुढ्यौलीमा पनि आरनकै भर लागुऔषध कारोबारीसँग घुस लिएको आरोपमा विमानस्थलका असई र प्रहरी जवान पक्राउ सुशासनबारे शेरधन राईको दाबी महालेखाको प्रतिवेदनमा फेल एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन प्रदेश २ : दुई मन्त्रीको जिम्मेवारी हेरफेर भीम रावलको प्रश्न- चौथाइवालेसँगको भेटमा कुन-कुन नेताले जयसिंह धामीको घटनाबारे कुरा उठाए? कतारमा सुरक्षित वातावरण नहुँदा अकालमा ज्यान गुमाउँदै आप्रवासी श्रमिक  मुख पृष्ठ - BBC News नेपाली एमालेले निष्कासन गरेका १४ सांसद नहटाउने सभामुखको निर्णय नेपालमा पूर्ण मात्रा खोप लगाएकाहरूमा कोभिडको ९० प्रतिशत एन्टीबडी: स्वास्थ्य मन्त्रालय मनसुन सकिन एक महिना अगावै भयो मनसुनभरको वर्षा थप १,३८८ जनामा कोभिड, २४ सङ्क्रमितको मृत्यु नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता माधवकुमार नेपाल चयन काबुल विमानस्थलमा पुन: हमला हुनसक्ने चेतावनी १४ सांसद हटाउने एमालेको पत्रमा सभामुख अझै 'अनिर्णीत' अफगान महिला: भय, निराशा, आक्रोश र थोरै आशा कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेकपा (एस) संसदीय दलको नेतामा नेपाल नेकपा (एस) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन भएका छन् । नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । कांग्रेसको प्रस्ताव : ६० प्रतिशत विद्यार्थीलाई प्राविधिक विषय पढाउने, शिक्षक–विद्यार्थीलाई राजनीतिबाट अलग राख्ने सत्तारूढ नेपाली कांग्रेसले शैक्षिक क्षेत्रलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै शिक्षक, प्राध्यापक र विद्यार्थीहरूलाई राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव अघि सारेको छ । १४औँ महाधिवेशनको संघारमा रहेको कांग्रेसको शिक्षा विभागले प्रस्तावित ‘राष्ट्रिय शिक्षा नीति’ मा यस्तो प्रस्ताव गरेको हो । आगामी महाधिवेशनबाट पारित भए कांग्रेसले उक्त नीतिलाई अघि बढाउनेछ । News of Nepal एमालेको सिफारिश कार्यान्वयन नहुने, १४ सांसदको पद जोगियो काठमाडौं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ । निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता भएको सूचना संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिश गरिएकाहरूविरुद्ध कुनै कदम चाल्नुनपर्ने निर्णय सभामुखले गुर्नभएको नेप्सेमा दोहोरो अङ्कले घट्यो, बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब काठमाडौं । निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सेचञ्जका अनुसार नेप्से एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने न्युज अफ नेपाल, काठमाडौं । निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो । नवगठित एकीकृत समाजवादी र लोसपामा जान देशभर थप १३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आइतबार थप २२६० div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 29, 2021 10:10 AM · 1,839 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion