News Summary from Nepal for Sunday, August 22, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal With 1, 702 new cases, Nepal’s Covid-19 tally reaches 747,433 The Health Ministry reports 24 new deaths including figures from the past few days based on statistics from the Nepal Army. Auditor General’s report points out anomalies in pandemic management and procurements The report also pointed out a substantial differences in the prices of medical goods procured by the governmentagencies to combat Covid-19 in the fiscal year 2019-20. Government to purchase additional 6 million doses of Vero Cell vaccine Officials say talks are being held with Asian Development Bank to secure funds for the procurement. Confrontation between UML and Speaker continues UML chair Oli has accused Speaker Sapkota of disregarding the party’s recommendation to dismiss 14 lawmakers. News from Nepal - Home | Ratopati काठमाडौं उपत्यकामा ५६६ संक्रमित थपिए  अध्यादेशको बाछिटा : एकजनाले राप्रपा, १३ जनाले काँग्रेस फुटाउन सक्ने  हातमा बुद्धचित्तको दाना, गेष्ट हाउस सञ्चालकलाई तर्साउन ‘बम’  एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ– दुवै सांसदलाई पदमुक्त गर्न मिल्दैन (पत्रसहित)  प्रहरीद्वारा ९ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण  देशभरका अस्पतालमा २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : राज्यमन्त्री श्रेष्ठ  विनियमावली संशोधनको माग राख्दै ३५ दिनदेखि आन्दोलनमा टेलिकमका कर्मचारी  पेट्रोलियम पदार्थ उत्खननमा चासो दिन अध्यक्ष ओलीको आग्रह  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एक पक्राउ कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यतासम्बन्धी विवाद, आज देउवालाई प्रतिवेदन बुझाइने सभापतिमा उम्मेदवारी दिन्छु, पछि हट्दिनँ: प्रकाशमान सिंह प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त कांग्रेसमा क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग 'एमालेका दोस्रो पुस्ताका नेता ५ दिनभित्रै हामीसँग आउनुहुन्छ' दुई सय वर्ष पुरानो राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन बुध्द एयरले पोखराबाट सिमरा सिधा उडान गर्ने मुख पृष्ठ - BBC News नेपाली थप १,९२० जनामा कोभिड, २४ सङ्क्रमितको मृत्यु अफगानिस्तानमा उद्धारमा खटिएको अमेरिकी विमानमा शिशुको जन्म 'तालिबान घर आइपुगे मैले आत्महत्या गर्नुपर्ने हुनसक्छ' ‘भन्दिनु उसलाई जहाँ म हुनेछु, त्यहीँ हो मेरो देश’ भिडिओ, रेलको पटरीमा खसेका बेहोस व्यक्तिलाई यसरी बचाइयो, समयावधि 0,53 भारतमा आफूलाई जिउँदो प्रमाणित गर्न सङ्गठित मृतकहरू भिडिओ, अस्तव्यस्त काबुल विमानस्थलभित्र यसरी पठाइयो अफगान बालिकालाई, समयावधि 0,55 काबुल विमानस्थलमा आतङ्ककारी हमलाको चिन्ता कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अझै केही दिन मनसुन सक्रिय रहने अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । उखु किसानको रकम एकमुष्ट प्रदान गर्न किसान संगठनको माग लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा ६ किसान संगठनहरूले किसानहरुलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् । News of Nepal काठमाडौंमा थप ३९५ जनामा कोरोना संक्रमण पुष्टि, ७४२० सक्रिय संक्रमित न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं थप ३९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सँगै आइतबार काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा हाल थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु न्युज अफ नेपाल , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४४३ जनाको पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना प्रहरीकै योजनामा लागुऔषध राखेर पत्रकार पक्राउ गरेको खुलासा सञ्जय कर्की , रौतहट । रोकिराखेको मोटरसाईकलमा प्रतिबन्धित लागुऔषध नाईट्रोभेट राख्न लगाएर एक जना संचारकर्मी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन ३२ गते सदरमुकाम गौरस्थित वडा नम्बर १ बाट प्रतिबन्धित लागुऔषध १ सय ५ टयाबलेट ‘नाइट्राभेट’ सहित पक्राउ गरिएका ईशनाथ नगरपालिका–८ निबासी रौतहट एक्स प्रेसका पत्रकार div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 22, 2021 10:10 AM · 1,690 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion