News Summary from Nepal for Friday, August 20, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal faction proposes new name for party–CPN (Ekikrit Samajbadi) The UML dissidents have decided to form a new party after an ordinance by the Deuba government facilitated a split. Yet another high-level committee formed to deal with surging Covid-19 cases Experts doubt the new committee will be any different from other committees formed in the past. More than 800 homes under People’s Housing Programme still incomplete Around 5,000 families in Rautahat have been affected by the delay. Officials say they lack funds to finish the homes. With ordinance challenged in court, doubts over Nepal and Thakur’s new parties Six advocates have petitioned against Deuba government’s ordinance to ease party splits, demanding its annulment and actions based on it. News from Nepal - Home | Ratopati जसपा विभाजनपछि प्रदेश २ मा उपेन्द्र र महन्थको शक्ति कति ?  राष्ट्रपतिद्वारा बागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त  ओली समूहलाई सरप्राइज दिँदै मुख्यमन्त्री अष्टलक्ष्मी एमालेको ‘तेस्रो धारमा’  सामाजिक अभियन्ता भनिएकाहरुलाई राज्यले नियन्त्रण गर्नुपर्‍यो : महेश बस्नेत  अस्पतालबाट झलनाथले भने–नयाँ पार्टीमा छु  नेपाल बिम्ब फोटोग्राफी प्रतियोगिताको घोषणा  परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन  अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल नेपाल ल्याउन आग्रह  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati महन्थले पनि पार्टीको नाम फेरेर दिए नयाँ दल दर्ताको निवेदन सांसद देवकोटाको प्रश्न- सभामुखमाथि हुलहुज्जत गर्न मिल्छ? आफूलाई गरिएको कारबाही कार्यान्वयन नगर्न एमालेका १४ सांसदले पठाए हुलाकबाट निवेदन मिटरब्याज लगानीमा यसरी पुर्‍याइन्छ दोब्बर/तेब्बर साँवा-ब्याज अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त जनताका गुनासा सुन्न बनाइएको सुदूरपश्चिमको ‘हेलो सिएम’ले नै वास्ता नगरेको गुनासो प्रदेश नम्बर २ का पूर्वराज्यमन्त्री कुशवाहले फिर्ता गरेनन् सरकारी सुविधा घटेको सेयर बजारमा साढे २० अर्बको कारोबार, कमाउनेमा बीमाका लगानीकर्ता  मुख पृष्ठ - BBC News नेपाली माधवकुमार नेपालका पूर्व पक्षधरहरू भन्छन्, ‘दल विभाजनमा प्रमुख जिम्मेवारी ओलीको, नेपालको पनि कमजोरी’ तालिबानद्वारा अल्पसङ्ख्यक हजारा पुरुषहरूको 'यातना दिएर आमहत्या' संयुक्त राष्ट्रसङ्घीय दस्तावेज भन्छ- 'तालिबानले घरघर गएर तलासी लिइरहेका छन्' अमेरिकीहरूलाई सेप्टेम्बरमा कोभिड विरुद्धको 'बूस्टर मात्रा' दिने योजना जलवायु परिवर्तन: विश्व सम्मेलनमा नेपालका मुद्दा के भिडिओ, 'बाहिर सोचेजस्तो अफगानिस्तानमा बन्दी भएर बस्न परेन', समयावधि 3,20 भूतपूर्व गोर्खाको आमरण अनशन अन्त्य अफगानिस्तान युद्धमा कति पैसा खर्च भयो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily २४ घण्टामा थपिए २ हजार ७९ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा २ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको हो । माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी) एमालेबाट विभाजित भएको माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकिकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो । News of Nepal राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश न्युज अफ नेपाल, काठमाडौं ।,काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६र७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।नेपालको संविधानअनुसार महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६३ जनामा कोरोना पुष्टि div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 20, 2021 10:10 AM · 2,526 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion