Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal President prorogues parliament Minister defends prorogation saying government needed time to build consensus on pending bills. Government recommends Hari Shankar Mishra as provincial chief of Province 2 Mishra will succeed Rajhesh Jha, who was appointed to the post by the KP Sharma Oli government. Nepal plans to start its road to economic recovery as third-wave looms Even though the Cabinet chaired by Prime Minister Deuba on July 13 had decided to introduce a special package to revive the economy within a month, it's yet to announce any package. Half of the population already exposed to the virus, new study says Experts caution against interpreting the number as achieving herd immunity and call for taking precautionary measures and scaling up vaccination. News from Nepal - Home | Ratopati प्रदेश १ : प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस, नामकरणको विषय फेरि ओझेलमा जनतामा सरकारप्रतिको भ्रम तोडियो : प्रमुख सचेतक भट्टराई प्रतिनिधिसभाको आठौं अधिवेशन : २९ दिन चालू हुँदा ९ दिनमा १० बैठक बसेर समापन लोकतन्त्रवादीहरुलाई जोगाउन आवश्यक परे अध्यादेश पनि ल्याउनुपर्छ : सांसद पाण्डे धादिङमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १२ जना घाइते अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग गण्डकीमा ६५६ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु देशको क्षेत्रफलको बारेमा सही तथ्याङ्क प्रस्तुत गर्न पोखरेलको आग्रह Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चीनले काबुल दूतावासको काम जारी राख्ने, रूसी दूतले भोलि तालिबानलाई भेट्ने प्रदेश १ मा स्टाफ कलेजकै मोडलमा अनुसन्धान–प्रशिक्षण प्रतिष्ठान बन्दै हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने मन्त्रिपरिषदको निर्णय नारायणी अस्पतालमा अख्तियारको छापा मलेसियाका प्रधानमन्त्रीले राजालाई बुझाए राजीनामा ‘क्यालिब्रेसन फ्लाइट’ पर्खिंदै गौतमबुद्ध विमानस्थल (भिडिओ) बसपार्कजस्तो बन्यो काबुलको विमानस्थल, अमेरिकी सैनिकले गरे हवाई फायर माथिल्लो तामाकोसीको ऋण नाघ्यो ७७ अर्ब, तीन युनिटले थाल्यो कमाइ मुख पृष्ठ - BBC News नेपाली अफगानिस्तानमा तालिबान पुनः सत्तामा पुग्दा छिमेकी पाकिस्तानको यस्तो प्रतिक्रिया सरकार गठनको 'तयारी गर्दै' तालिबान, काबुल विमानस्थलमा 'अनियन्त्रित भिड' काबुलबाट भागेका अफगान राष्ट्रपति कहाँ गए 'तालिबानका अनुसार म विश्वविद्यालय जान पाउनेछु, तर कसरी थाहा छैन' थप ३,४५१ जनामा कोभिड, ३५ सङ्क्रमितको मृत्यु तालिबान शक्तिमा आएपछि अफगान महिलासँगको व्यवहार कस्तो होला को हुन् तालिबानका नेता, कसले गर्लान् अब अफगान सरकारको नेतृत्व खोप लगाएपछि कोभिड हुने जोखिम कति, के मास्क नलगाउँदा पनि हुन्छ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रदेश १ को बजेट अधिवेशन अन्त्य प्रदेश १ सभाको बजेट अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुँदै छ । मन्त्रिपरिषद्को सोमबार दिउँसो बसेको बैठकले बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीकहाँ सिफारिस गर्ने निर्णय गरेको थियो । अमेरिकी अधिकारीले काबुल छाडे, चिनियाँ र रुसी रहने तालिवान समूहले काबुल कब्जा गरेपछि अमेरिका र उसका सहयोगी मुलुकका दूतावासहरु बन्द भएका छन् । अमेरिकी दूतावासमा कार्यरत सबै कर्मचारीहरुलाई उद्धार अमेरिकाले गरेर अन्यत्र लगेको छ । अमेरिकी आधिकारीहरुलाई काबुलबाट सुरक्षित स्थानमा लगिएको छ । News of Nepal दल विभाजनसम्बन्धी अध्यादेशको चर्चासँगै ओली समूहमा खैलाबैला न्युज अफ नेपाल, काठमाडौैं । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चासँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा खैलबैला मच्चिएको छ । अध्यक्ष ओली निकट शिर्ष नेताहरु बालकोटमा पुगेर रणनीतिक छलफलमा जुटेका छन् । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्चमा न्युज अफ नेपाल, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा गैर कानुनी तवरले कुलमान घिसिङलाई पुनः कार्यकारी नियुक्त गरेर आफूलाई हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई चार वर्षका लागि नियुक्ति गरे पनि अहिले विना कारण गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको काबुल विमानस्थलमा विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली सरस्वती कर्माचार्य, काठमाडौं । तालिवान विद्रोहीहरूले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि अफगानिस्तानबाट बाहिरिन चाहने अफ्गान नागरिकका साथै विदेशी नागरिकहरूको भीडमा करिब १४–१५ सय नेपाली नागरिकहरू पनि उद्धारको आशमा आइतबार रातीदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् । काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रुपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Aug 16, 2021 10:10 AM · 1,904 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion