News Summary from Nepal for Saturday, August 14, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Shift in political dynamics may lead to oversized governments in provinces, experts warn With UML no longer in power at the centre, provincial governments are also undergoing shake-ups. But there is a risk of the new power-sharing deal leading to bloated cabinets. Nepal secures 4 million doses of Moderna vaccine through COVAX Delivery of the vaccines, procured through the COVAX cost-share option and with World Bank financing, is expected to start by March 2022. The vaccine could be used for those as young as 12. Telemedicine to the rescue of some migrant workers Nepalis working abroad face a tough time when they contract the virus, but some organisations have come forward to help. Monetary policy prioritises relief and recovery for the pandemic-hit Extension of repayment deadline, availability of cheaper interest loans, refinance among the measures announced by the new policy. News from Nepal - Home | Ratopati पार्टीमा पाका र अधबैँसे पुस्ता मात्र होइन, तन्नेरी पुस्ता पनि चाहिन्छ : महासचिव पोखरेल  २४ घण्टामा २६२४ जना कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु  राजेन्द्र महतोले भने, ‘असली जसपा हामीसँग छ’  गण्डकीमा एमालेले बनायो छाया सरकार  मंसिर ९ गते महाधिवेशन गर्ने काँग्रेसको निर्णय  बाढीले बगाएर एकाघरका तीन जनाको मृत्यु  थापाथली क्षेत्रको वाग्मती किनारमा बढ्यो फोहर  गण्डकीका दुई मन्त्रीलाई कोरोना संक्रमण  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बिपीका अस्पताल निर्देशक भन्छन् - म बाहेक अरू तीन जनाले राजीनामा दिनुपर्छ  माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ मा गर्ने प्रचण्डको प्रस्ताव अजय शाही मन्त्री बनेपछि लुम्बिनीमा एमाले र प्रदेश प्रमुखबीच आरोप-प्रत्यारोप सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, साढे १७ लाख बढीलाई परेन टिचिङ अस्पतालले मुसा, उडुस, उपियाँ र साङ्ला मार्न आह्वान गर्‍यो बोलपत्र! गोकुल बाँस्कोटाको क्यारिकेचर गरेपछि चर्चामा चुलिएका भरतमणि पौडेलको कमेडी यात्रा (भिडिओ) अप्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भागिँदैन : माधव नेपाल चार्जिङ स्टेशन निमार्णका लागि पुनर्कर्जा दिइने  मुख पृष्ठ - BBC News नेपाली आगामी निर्वाचनसम्म वाम प्रजातान्त्रिक गठबन्धन : प्रचण्ड थपिए २,६२४ कोरोनाभाइरस सङ्क्रमित, २० को मृत्यु कर घट्दा समेत विद्युतीय सवारी साधन महँगो हुनुको कारण के हो? 'अर्थ' फोटो २०२१ को विजेता घोषणा नेपालमा उत्पादनमूलक उद्योगहरू किन बढेनन्? अर्थतन्त्रलाई पर्नसक्ने असर यस्ता छन् तालिबान काबुल नजिक पुग्दैगर्दा कूटनीतिज्ञहरूद्वारा रफ्तारमा बहिर्गमनको प्रयास भिडिओ, भ्वाइस अफ नेपाल विजेता किरण गजमेर भन्छन्: ‘भुटानी शरणार्थी हुँ भन्दा गर्व लाग्छ’, समयावधि 2,41 ‘दीर्घ कोभिड’को समस्या बढ्दो, किन केही कोभिड लागेका बिरामी पूर्ण रूपमा सञ्चो हुन सकेका छैनन् कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily गण्डकीमा एमालेको छायाँ सरकार गण्डकी प्रदेशको प्रमुख प्रतीपक्ष दल एमालेले छायाँ सरकार बनाएको छ । कांग्रेसले छायाँ सरकार गठन गर्दा विरोध जनाउँदै आएको एमालेले आफैंले छायाँ सरकार गठन गरेको हो । गण्डकी प्रदेशअन्तर्गत शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको दलका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए । २४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु देशभर २४ घण्टामा ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । News of Nepal कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय न्युज अफ नेपाल, काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गरौँ : अर्थमन्त्री शर्मा न्युज अफ नेपाल, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणको लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिवार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिनुभयो । यसको लागि शनिबार थप २६२४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८६६७ एन्टिजेन परीक्षणमा १९४७ र ४९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै शनिबार कोरोना संक्रमणबाट २० जनाको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 14, 2021 10:10 AM · 2,319 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion