News Summary from Nepal for Friday, August 13, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal secures 4 million doses of Moderna vaccines through COVAX Delivery of the vaccines, procured through the COVAX cost-share option and with World Bank financing, is expected to start by March 2022. The vaccine could be used for those as young as 12. Citizenship reissued to Subhash Tamang after annulment of his registration of death Tamang was declared dead in 2015 in Saudi Arabia. Nepali workers still unsure if they will be able to report to their jobs in Kuwait Nepalis have not been able to migrate to Kuwait since March last year. Even after getting jabbed against Covid-19, Nepalis who came home on job breaks are denied entry. Telecom authority to issue guideline for wireless routers The regulator said low quality equipment could be one of the key reasons behind poor internet connections. News from Nepal - Home | Ratopati स्थानीय तहमा पठाइएका ३४ कर्मचारीलाई संघमा समायोजन गर्न सर्वोच्चको अन्तरिम आदेश  थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु  ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिडको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश  सीमा क्षेत्रमा आवतजावत गर्नेको व्यक्तिगत विवरणसहितको तथ्यांक राख्न संसदीय समितिको निर्देशन  भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई कोरोना संक्रमण  गण्डकीमा ४७४ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु  विज्ञापन नियमन गर्ने ऐनबारे कारण देखाउ आदेश  लोक कल्याणकारी विज्ञापनसम्बन्धी सम्पूर्ण कार्य अब हुलाकबाट  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati टिभिएसले ल्यायो एनटर्कको नयाँ भर्सन, के छ खास विशेषता? (भिडिओ रिभ्यु) धनराज गुरूङले प्रश्न सोधेपछि देउवाको जवाफ- ढुक्क हुनुस्, अब त्यस्तो भिडिओ आउँदैन 'आफूले नहेर्ने' भन्दै छोडे न्यायाधीश रेग्मीले आलमको मुद्दा कर्णेल घलेले उपराष्ट्रपतिका एडिसीलाई फोन गरेपछि…  आयोगका उपाध्यक्षलाई भेटेर विद्यार्थी संगठनले भने- फेरि प्रवेश परीक्षा लिनुपर्‍यो ओलीबारे मात्रिका यादवको टिप्पणी संसदको रेकर्डबाट मेटाइयो जाजरकोटका बालबालिकाको पोषणभत्ता फ्रिज: नगरपालिका वा बैंकको लापरबाही? शिक्षण पेशासँगै कृषि व्यवसाय अंगाल्दै प्रधानाध्यापक आचार्य मुख पृष्ठ - BBC News नेपाली थप ३,९१५ जनामा कोरोनाभाइरस सङ्क्रमण, २७ को मृत्यु कोभिडबाट प्रभावित व्यवसायहरूबारे मौद्रिक नीतिमा यस्ता छन् व्यवस्था चीनको ठूलो बन्दरगाह बन्द हुँदा विश्व व्यापार प्रभावित हुने चिन्ता देउवा सरकारको एक महिना: मन्त्रिपरिषद् विस्तारमा तीन अवरोध वैधानिकता जोगाउने ‘छिद्र’ खोज्दै कांग्रेस कांग्रेस-माओवादी सरकारले हस्ताक्षर गरेको एमसीसी अनुमोदन गराउन देउवालाई किन सकस? अफगानिस्तानको कान्दहारमा तालिबान नियन्त्रणमा अफगानिस्तानमा नेपाली नागरिकको अवस्था के छ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नदीमा बेपत्ता दम्पतीको शव भेटियो साउन २४ गते त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता दम्पतीको शव भेटिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१४ राङसी का ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता विक उत्तरगंगा नदीमा बगेका थिए । साँवा ब्याज भुक्तानी म्याद ६ महिना थप कोभिड १९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप पाएका छन् । तीमध्ये पनि होटल, पर्यटनलगायत अतिप्रभावित क्षेत्रका ऋणीले साँवा ब्याज भुक्तानीका लागि थप सुविधाका पनि पाएका छन् । भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि वार्ता समिति बनाउन सांसद पन्तको माग सांसद डिला संग्रौला पन्तले ब्रिटिस सरकारसँग वार्ता गर्न सरकारसँग माग गरेकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गोर्खा सैनिकहरु विभिन्न माग राखी बेलायतमा आमरण अनशन बसिरहेकोप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै सांसद पन्तले कूटनीतिक माध्यमबाट समाधान खोज्न माग गरेकी हुन् । News of Nepal यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्ण पाठसहित) काठमाडौं । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए। नीतिमा कोरोनाका कारण सबैभन्दा पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 13, 2021 10:10 AM · 2,302 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion