News Summary from Nepal for Friday, August 6, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Ruling, opposition parties on collision course after land commission scrapped More of the Oli government’s decisions will be scrapped, Congress leaders say. Analysts argue that all decisions need not be overturned but there is no system in place. Bhutan delivers 230,000 doses of Covid-19 vaccine to Nepal Kathmandu had written to Thimphu last week after the Himalayan kingdom completed inoculating most of its adult population. Struggle to buy black fungus drug after lowest bidder turns out to be an Indian firm India has banned the export of the drug since June 1. The price quoted by the second lowest bidder is nearly double the lowest bidder’s, putting Nepali officials in a fix. School textbooks yet to reach remote areas in Karnali district High airfare and disruption of road networks have delayed the transportation of textbooks. News from Nepal - Home | Ratopati हाम्रो कारणले मन्त्रिपरिषद विस्तार रोकिएको होइन : माधव समूह  २४ घण्टामा थप ३७२९ जनामा कोरोना पुष्टि, १५८ जना भेन्टिलेटरमा  माधव समूहले पारित गरेका यस्ता छन् चार बुँदे प्रस्ताव  कोभिसिल्डको दोस्रो मात्रा पाँच प्रदेशका नागरिकले साउन २५ गतेदेखि पाउने  राष्ट्रपतिद्वारा १२ जना महिला चिकित्सक सम्मानित  भूमिहीन तथा सुकुम्वासी समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न माओवादीको माग  ७२ हजार घूससहित काठमाडौंको बूढानीलकण्ठबाट कर्मचारी पक्राउ  सबै खालका एकपक्षीय सांगठनिक गतिविधि रोक्न नेपाल पक्षको माग  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई पूर्व अर्थमन्त्रीको सुझाव बिपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारबाही गरिन्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ आरक्षणसम्बन्धी फैसला सच्याउन जनजाति महासंघको माग सामसङलाई उछिन्दै साओमी बन्यो संसारकै ठूलो स्मार्टफोन ब्रान्ड  पाँच बुँदे माग राख्दै डाक्टर केसीले गरे सत्याग्रह घोषणा खोप नलगाई अफिस आउने तीन कर्मचारीलाई जागिरबाट निकालिदियो सिएनएनले भूमि आयोग विघटनविरूद्ध सर्वोच्चमा रिट, २५ गते पेसी तोकियो हुन्डाइको नयाँ आइ-२० कार नेपाली बजारमा, कति हो मूल्य? मुख पृष्ठ - BBC News नेपाली महामारीमा ज्यान गुमाउने १० हजारमध्ये 'धेरैलाई बचाउन सकिन्थ्यो' डेल्टा भेरिअन्टले कसरी चीनको सफल रणनीतिलाई जोखिममा पार्दैछ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेपछि खनालको अवस्था के छ भारतीय महिलाको एउटा टोली जसले हारेर पनि इतिहास रच्यो अचेल किन धेरै कश्मीरी युवा हतियार बोकेर विद्रोही बन्दैछन् कोभिड खोपले महिनावारीमा कस्तो प्रभाव पार्छ लियोनेल मेस्सी अब बार्सिलोना क्लबमा नरहने इरानका नयाँ राष्ट्रपतिलाई वार्तामा फर्कन अमेरिकाको आग्रह कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बीपी प्रतिष्ठानको अनियमिततामा संलग्नलाई कारबाही गरिन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । दार्चुला घटनामा सरकारप्रति सांसद वलीको आक्रोश- एक शब्द नबोल्ने ?, समिति बनाएर टार्ने ? राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै आलोचना गरेकी छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताइन् । News of Nepal काठमाडौँ उपत्यकामा थप ७०१ जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७०१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो न्युज अफ नेपाल, काठमाडौँ । कोरोना महामारीबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, सोही अवधिमा थप ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ । ६ हजार १८२ राष्ट्रिय परीक्षा बोर्डलाई सीसीएमसीको पत्र, कक्षा १२ को परीक्षा सर्न सक्ने ! ईश्वरराज ढकाल, काठमाडौं । आगामी ९ दिनपछि हुने यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने लगभग पक्का भएको छ । यस विषयमा भोलि (शनिबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर निर्णय गर्नेछ । बोर्डले साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा गर्ने मिति तय गरेको थियो । बोर्डले सबै परीक्षार्थी div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 6, 2021 10:10 AM · 2,132 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion