News Summary from Nepal for Wednesday, July 28, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Encroachment of Kathmandu Valley’s rivers and poor drainage worsen inundation Experts say improving the drainage system is the only way to address the problem of annual floodings. District Hospital in Taplejung overwhelmed with patients The 15-bed hospital has been receiving more than 100 patients on a daily basis, hospital records show. Alternative politics continues to be a chimera in Nepal Analysts say conservatism and regressive ideas still prevail with no parties or leaders, despite promises, able to inject hopes in a society that yearns for a change. Covid-19 cases are on rise. Is the third wave already here? Number of daily cases neared 4,000 on Tuesday just as life has returned to a new normal. Health Ministry wants strict restrictions in districts with more than 500 active cases. News from Nepal - Home | Ratopati सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार  एमसीसीको चर्चा : सुटुक्क दिल्ली पुगे विमलेन्द्र निधि  बनस्थलीको सोफा फ्याक्ट्रीमा भीषण आगलागी, १५ तस्बिरमा हेर्नुहोस्  काँग्रेस महाधिवेशन सर्दैन, निर्धारित मितिमै हुन्छ : रामचन्द्र पौडेल  गुल्मी जीप दुर्घटना :  ज्यान गुमाउने तीनै जनाको सनाखत (अपडेट)  एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक  गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु  समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन सहयोगी : राष्ट्रपति  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati माओवादीले सांसदबाट हटाएका चार जना पुनर्वहाली माग्दै पुगे सर्वोच्च संशोधन नगरी एमसिसी अनुमोदन गर्नु राष्ट्रघाती काम हुन्छ: भीम रावल जीवन विकास लघुवित्तको आइपिओ सूचीकृत, कतिमा खुल्छ कारोबार? लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे सिकिस्त बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई जापानमा हुँदैछ ओलम्पिकमा जर्मन जिम्नास्टिक खेलाडीले लगाएको ड्रेसको चर्चा जसपा नेता यादव भन्छन्- रेशम चौधरीलाई कारबाही गरिएको छैन २४ वर्षीय अतुल हाँक्दैछन् लक्ष्मी स्टिल कम्पनी मुख पृष्ठ - BBC News नेपाली नेपालमा अहिले भेटिएको भाइरसको उत्परिवर्तन कति चिन्ताको विषय देउवाको परराष्ट्रनीति कस्तो होला, सरकारको प्राथमिकतामा के पर्ला अस्ट्रेलियाका अरू सहर खुल्दा सिड्नीमा लकडाउन थपियो ६३ हजार जनाको सानो देशलाई ओलिम्पिक्समा स्वर्ण पदक श्रीलङ्कामा इनार खन्दा फेला पर्‍यो '१० करोड डलर पर्ने' विशाल रत्न भिडिओ, धूलोको आँधीले पूरै सहरलाई यसरी निल्यो, समयावधि 0,44 भारतका दुई राज्यमा प्रहरीबीच किन गोली हानाहान भयो के चक्कीका रूपमा कोभिड-१९ खोप लिन मिल्ने समय आउला? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाघ्यो धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारको कारोबारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ । थप २ हजार ६३४ जनामा कोरोना पुष्टि, २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षणमा बुधबार थप २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । अब सक्रिय राजनीतिमै रहन्छु : निवर्तमान प्रदेश प्रमुख पौडेल गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले आगामी दिनमा खुला राजनीतिमा नै सक्रिय रहने बताएकी छन् । पौडेलले बुधबार प्रदेश प्रमुखको निवासमा पत्रकारसँग भेटघाट गर्दै प्रदेश प्रमुख हुनुभन्दा अघिजस्तै पार्टीको खुला राजनीतिमा रहने बताएकी हुन् । निजामती सेवा विधेयक पारित गर्न माग राष्ट्रियसभाका सांसदले ‘संघीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्‌बाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गरेका छन् । News of Nepal पछिल्लो २४ घण्टामा थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २६३४ र ४९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्र सहयोगी : राष्ट्रपति सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पु-याउने बताउनुभएको छ । सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उहाँले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा पुनर्वहालीको माग गर्दै माओवादी केन्द्रका चार नेता सर्वोच्चमा न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएका चार नेता पुनर्वहाली माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साह आफू सांसद पदमा यथावत् रहन पाउँ भन्दै रिट लिएर सर्वोच्चमा पुगेका हुन । सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन भएर एमाले र div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 28, 2021 10:10 AM · 2,186 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion