Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Vigilance centre gets more responsibility but not enough funds and personnel The centre has been asked to conduct technical audits of all infrastructure projects worth over Rs100 million. Police warn foreign job aspirants against falling prey to sham recruitment agents According to the Nepal Police, in the first 11 months of the last fiscal year, 577 cases of fraud were filed across the country. Absence of bridges makes life difficult for Karnali folk Several remote villages are cut off from other parts of the province during the monsoon, local residents say. Investment pledges plunge as virus, messy politics scare away investors Foreign direct investment pledges fell 14.81 percent to Rs32.20 billion in the fiscal year 2020-21, officials say. News from Nepal - Home | Ratopati कर्णालीमा मनसुनका कारण साढे ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने बैठक केपी ओलीको, चर्चा माधव नेपालको ! पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी देउवाले ठाकुरलाई भने, ‘संसदमा सहयोग गर्नुभयो, अब सरकारमा पनि आउनुस्’ प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव अझै पाइएन आमाको नाममा नागरिकता विपी कोइराला मेरो अभिभावक हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा माधव पक्षको बैठकमा भीम रावल अनुपस्थित Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सुकुम्बासी परिवारले लगाएको मकै खेतीमा चलाइयो डोजर काठमाडौंमा आजदेखि १८ वर्ष माथिकालाई जोनसन एण्ड जोनसनको खोप दिइँदै १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति बेइजिङ जाँदै सन्दीपको दुर्भाग्य: लगातार तीन विदेशी लिग खेल्नबाट बञ्चित चीनको हुनानमा पर्यो ‘हजार वर्षकै बढी’ पानी, १३ जनाको मृत्यु (तस्बिरहरू) झलनाथको उपचार खर्च सरकारले ब्यहोर्छ: प्रधानमन्त्री देउवा, गगन थापा भन्छन्- मिल्दैन सीमानजिकै नेपाली पक्षले बनाउँदै गरेको नाला र कल्भर्टमा भारतीय पक्षको अवरोध निक्षेप नथपिएसम्म ८ बैंक थप ऋण दिन नसक्ने अवस्थामा मुख पृष्ठ - BBC News नेपाली देउवालाई समर्थन गर्ने सांसदलाई निष्कासन गर्ने ओलीको चेतावनी प्रचण्ड किन चाहन्छन् सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र भिडिओ, चीनमा बाढीले क्षति, रेलमार्गमा कम्मरमाथिसम्म पानी, समयावधि 1,01 उद्घाटन सकिएको माथिल्लो तामाकोशीबाट व्यावसायिक विद्युत् उत्पादन कहिले? अब वितरण हुन लागेका कोभिड खोपबारे तपाईँले जान्नुपर्ने कुरा भिडिओ, चक्कु हानिएका घाइतेको ज्यान जोगाउन आलुचिप्सको खोल, समयावधि 1,06 'भारतको दुईतिहाइ जनसङ्ख्या कोरोनाभाइरसको संसर्गमा' एउटा समुद्री जीवको प्रकोपबाट ओलिम्पिक खेलस्थल प्रभावित हुन सक्ने चिन्ता कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily रावललाई भेट्न टोखा पुगे नेपाल नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रको आह्वान सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम छिट्टै तय गर्न सत्ता गठबन्धनलाई माओवादी केन्द्रले आह्वान गरेको छ । News of Nepal एमालेका २२ सांसदलाई ओलीले सोधे २४ घण्टे स्पष्टीकरण न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमाले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको र विपक्षी गठबन्धनमा सामेल भएर अपराधपूर्ण कार्य गरेको भन्दै स्पष्टीरण सोधिएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ साउनको मिति राखेर पठाइएको पत्रमा पछिल्लो २४ घण्टामा २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल(जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे्का छन् । प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jul 21, 2021 10:10 AM · 2,423 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion