News Summary from Nepal for Saturday, July 17, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Salyan unprepared to tackle monsoon disasters Around 500 families in the district are vulnerable to monsoon-related disasters this year, authorities say. Price of plane ticket to Delhi reaches Rs50,000 Services remain capped due to an air bubble arrangement between Nepal and India. Kathmandu’s first cups of tea Trajectory and tales of Kathmandu's early tea experience. Vehicles overcharging passengers on the pretext of Covid-19 restrictions Transport operators say the problem will not be resolved as long as there is a ban on long-haul passenger vehicles. News from Nepal - Home | Ratopati माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक  प्रचण्ड र माधव नेपालबीच भेटवार्ता  ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव पक्षलाई पनि खबर पठाइयो  कोइरालात्रयबीच २ घण्टा लञ्च मिटिङ : के–के भयो कुराकानी ?  २४ घण्टामा उपत्यकामा ४२८ संक्रमित थपिए  क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा : पौडेल  काठमाडौंमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर  आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै पार्टी एकता जोगाउने नेपाल-ओली पक्षका नेताहरूको निष्कर्ष जसपाका ठाकुर पक्षले भेटे ओली, 'उहाँ बडो रिल्याक्स मूडमा हुनुहुन्थ्यो' अन्नपूर्ण आधार शिविर पदयात्रामा जाँदाको त्यो क्षण... ठाकुर पक्षका जसपाका पाँच सांसद उपेन्द्र यादवतिर यार्चा डायरी जेल भएको स्यानिटाइजर लगाउनु राम्रो हो (भिडिओ) वाइडबडीले साउन १५ गतेभित्र चीनबाट ३२ लाख खोप ल्याउने अमेरिकामा एक महिलाले पत्ता लगाइन् आइफोनबाट क्यान्सर  मुख पृष्ठ - BBC News नेपाली युरोपको बाढीमा कम्तीमा १२० जनाको मृत्यु, सयौँ अझै बेपत्ता किन छुटेनन् चन्द समूहका सबै कार्यकर्ता? अन्तरिक्षमा चीन र रुसको उपस्थिति निगरानी गर्ने अमेरिकी योजना अब्बल भएर पनि किन खेल्न पाउँदैनन् नेपाली खेलाडी सबैभन्दा चतुर कम्प्युटर ह्याकर समूह इन्टरनेटबाट किन हरायो? भिडिओ, नाचेर भाइरल ७८ वर्षीया हजुरआमा, समयावधि 2,33 भिडिओ, 'म पनि मरेको भए हुन्थ्यो', समयावधि 2,26 'फेसबुकमा फैलिएका मिथ्या सूचनाले मानिसको ज्यान लिइरहेको छ’ कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमाले स्थायी कमिटी बैठक आइतबार बस्‍ने नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । दाहाल र नेपालबीच भेटवार्ता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न दाहाल शनिबार उनको निवास कोटेश्वर गएका हुन् । News of Nepal काठमाडौंमा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ । यससँगै आज उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ देउवा सरकारलाई विश्वासको मत दिन्छौँ : सांसद चौधरी न्युज अफ नेपाल, काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमालेको माधप नेपाल पक्षे विश्वासको मत दिने बताएका छन् । उनले सो समूह सरकारमा समेत सहभागी हुने बताएका छन् । शनिबार दाङको लमहीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । देउवा सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त काठमाडौं । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत असार ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 17, 2021 10:10 AM · 2,236 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion