आजको भिडियोमा मैले बनाउन पनि सजिलो खान पनि मीठो हुने काँक्रोको राइता बनाएकि छु । आशा छ यहाँहरूलाई पनि यो मन पर्ने छ । मन परेमा एउटा लाइकको पनि आशा गरेकि छु साथै कमेन्ट गरी मलाई फिडव्यक दिन र भिडियो शेयर समेत गरि दिएमा आभारी हुने थिए । https://www.youtube.com/watch?...
Cosmic Soul · Jul 16, 2021 9:44 PM · 24,326 views
हाम्रो पश्चिम तिर यसलाई चुकाउने भन्छन क्यारे ?
Logan · Jul 18, 2021 7:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion