News Summary from Nepal for Tuesday, July 13, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal President appoints Nepali Congress President Sher Bahadur Deuba prime minister The appointment comes after the Supreme Court ordered it on Monday. It ruled that the rejection of his claim, with the support of 149 lawmakers, by the President in May was unconstitutional. Japan to donate 1.6 million doses of AstraZeneca vaccine to Nepal through COVAX This could come as a respite for around 1.4 million people aged 65 and above who have been waiting for their second shots after taking the first dose in March. New phase of immunisation campaign resumes today People above 55 to get Chinese vaccines, those between 50 and 54 will be administered Johnson & Johnson vaccine and migrant workers will be administered Vero Cell vaccine. Court verdict raises serious moral question for President Bhandari As Supreme Court restores House, it says Head of State’s actions are subject to judicial review and that it is the judiciary’s responsibility to correct any unconstitutional moves. News from Nepal - Home | Ratopati २४ घण्टामा २३९८ कोरोना संक्रमित थपिए  ओलीले भोलि मात्र बालुवाटार छोड्ने  यस्तो छ राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र  शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ  तत्काल सरकारमा सहभागी नहुने ठाकुर पक्षको निर्णय  ओली नआउँदा शपथमा ढिलाइ  शपथका लागि शीतलनिवास पुगे देउवा  जनार्दन अर्थ र पम्फा ऊर्जा मन्त्री बन्ने  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ब्युँताइयो युथ फोर्स, दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गरी ओलीलाई बालकोट पुर्‍याउँछौं: महेश बस्नेत विश्वको इतिहासमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम गर्‍यो : ओली जनताको जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा भयो: प्रधानमन्त्री ओली जापानले नेपाललाई दिने भयो आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप साउन दोस्रो साताबाट इजरायल रोजगारीको आवेदन खुलाउने तयारी, यस्तो छ छनोट प्रक्रिया चरालाई मद्दत गर्न मन छ? यसरी गर्नुहोस् सर्वोच्च अदालतको फैसलाबाट सबैले पाठ सिक्नुपर्छ : रावल बिजुली गाडी किन्न स्टान्डर्ड चार्टर्डले ६ प्रतिशत ब्याजमै ऋण दिने मुख पृष्ठ - BBC News नेपाली पाँचौँ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा को हुन्? 'सर्वोच्च अदालतको फैसला अनुचित': केपी ओली जापानले नेपाललाई १६ लाख खोप उपलब्ध गराउने राष्ट्रपतिद्वारा देउवालाई मङ्गलवार साँझ शपथ खुवाउने तयारी नेपालसहित दक्षिण एशियाका देशलाई प्राप्त अमेरिकी खोप सहयोगको अर्थ के 'चीनमा २४ वर्षपछि अपहरित छोरासँग पुनर्मिलन' भिडिओ, इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु, समयावधि 1,05 सर्वोच्चको फैसलाबारे सामाजिक सञ्जालमा यस्ता छन् प्रतिक्रिया कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बाँकी अवधि संसद् चलोस्, तर मलाई शंका छ : ओली निर्वतमान प्रधानमन्त्री केपी शर्मा आलीले संसद्‌को पूर्ण कार्यकाललाई लिएर शंका व्यक्त गरेका छन् । राष्ट्रका नाममा मंगलबार सिंहदरबारबाट अन्तिम सम्बोधन गर्दै ओलीले समयमा निर्वाचन, संसद् र सरकार सही सलामत अगाडि बढ्नेमा शंका व्यक्त गरेका हुन् । कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्षीको अवरोध कायमै कर्णाली प्रदेशसभाको मंगलबार दुई पटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुरानै माग राखेर अवरोध गरेको छ । दिउँसो पौने ३ बजे करिब आधा घण्टा चलेको बजेट अधिवेशनको सत्रौँ बैठकमा एमालेले अवरोध पुर्‍याएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । News of Nepal देउवासँगै तीन मन्त्रीले लिँदैछन् शपथ, कसलाई कुन मन्त्रालय ? न्युज अफ नेपाल, काठमाडौँ । आज नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिँदैछन् । त्यस्तै, उनीसँगै गृह मन्त्रीको रुपमा बालकृष्ण खाँड, अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसालले पनि आजै शपथ लिने तयारी भइरहेको स्रोतले जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटको फैसला गर्दै संवैधानिक इजलासले निवर्तमान प्रधानमन्त्री थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण, १२ सङ्क्रमितको मृत्यु काठमाडौँ  । नेपालमा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 13, 2021 10:10 AM · 1,896 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion