News Summary from Nepal for Wednesday, July 7, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Split in Samajbadi Party is no surprise as its formation was unnatural, analysts say The Election Commission will decide which of the two rival factions will get the party name and election symbol. Transporters and businesses are flouting health safety protocols Public vehicles are carrying passengers beyond their seating capacities, business hubs are crowded and restaurants are providing dine-in services. 27 rhino poachers arrested in the current fiscal year Many poachers who were on the run are coming forward to surrender, Chitwan park administration says. Illegal mobile phones to become unusable from July 16 After the Mobile Device Management System is launched, it will secure—and keep track of—all cell phones in the country, officials say. News from Nepal - Home | Ratopati थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु  रुपा सुनार प्रकरणमा कृष्ण गोपालसहित दुबै पक्षलाई सर्वोच्चले बोलायो  शिक्षामन्त्रीले राजीनामा नदिए अनसन बस्ने सांसदको चेतावनी  देउवा, प्रचण्ड र माधव नेपाललाई ५ विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र  प्रअसहित ३ जनाविरुद्ध मुद्दा दायर  ६ महिनादेखि काठमाडौँमा रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता  जितेन्द्रनारायण देवको प्रश्न : खोप ल्याउन सरकार किन फेल भयो ?  ५ वर्षदेखि पक्की पुल निर्माण अलपत्र, प्रधानमन्त्रीले विस्थापित गरेको तुइनको भरमा स्थानीय  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati १४ वर्षपछि अर्जेन्टिना र ब्राजिलबीच हुँदैछ उपाधि भिडन्त, यस्तो छ तथ्यांक शिक्षा मन्त्रीको राजीनामा नआए संसदमै अनसन बस्ने चेतावनी (भिडिओ) जसपा विवाद हेर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको नेतृत्वमा इजलास गठन सामाजिक सुरक्षा कोषप्रति बैंकका कर्मचारीकै दुईथरि मत उपसभापति वा महामन्त्रीमध्ये एक पदमा उठ्छु: प्रकाशशरण महत (भिडिओ) मिति सकियो, रामजीसहित चारै जनालाई नेसनल मेडिकलले परीक्षा फारम भर्न दिएन   प्रदीप पौडेललाई प्रश्न- किन जेलिएको छ कांग्रेसमा क्रियाशील सदस्यता? (भिडिओ)  ‘हुवाइ नोभा ८–आइ’ स्मार्टफोनमा छन् यस्ता फिचर   मुख पृष्ठ - BBC News नेपाली अन्तर्राष्ट्रिय उडान 'सङ्ख्या बढाउने', आन्तरिक 'खुला गर्ने' मन्त्रिपरिषद्को निर्णय 'हेइटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै हत्या' माथिल्लो तामाकोशी महँगो हुनुको कारण बारे के भन्छन् कुलमान घिसिङ पहिलो महिनामा अत्यधिक वर्षा भएपछि मनसुन फेरि सक्रिय इरानले संवर्धित युरेनियम उत्पादन सुरु गर्‍यो भिडिओ, गौरिका सिंह भन्छिन् - 'ओलिम्पिक्समा नेपालले गौरव बढाउने गरी प्रयत्न गर्नेछु', समयावधि 2,35 अभिमन्यु मिश्र बने सबैभन्दा कान्छो उमेरका 'चेस ग्र्यान्डमास्टर' भारतीय प्रख्यात अभिनेता दिलीप कुमारको निधन कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा, उपाधि भिडन्त ब्राजिलविरुद्ध कोपा अमेरिका २०२१ को उपाधि भिडन्त दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको छ । अर्जेन्टिनाले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई बुधबार टाइब्रेकरमा ३–२ हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताले दिए माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरुले नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । पूर्वमाओवादी नेता लीलाबहादुर थापाको नेतृत्वमा रामचन्द्र मण्डल, गिरिधारिलाल न्यौपानेलगायतले बुधबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । सत्यजीत रेका नजरमा दिलीप कुमार सर्वश्रेष्ठ 'मेथड अभिनेता' बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान मुम्बईको एउटा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनलाई बलिउडमा ठूलो क्षतिका रुपमा लिएको छ । News of Nepal २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै आज २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै देशभरमा ४०६३ माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोगमा निवेदन दर्ता गरेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज नेपालले पाउने भो अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप न्युज अफ नेपाल, काठमाडौ । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको खोप नेपालमा आउँने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध गराउने खोप मध्ये केही प्रतिशत अमेरिकी कम्पनीको आउने भएको हो । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप नेपाल आउँने बिषयमा स्वास्थ्य मन्त्रालयले div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 7, 2021 10:10 AM · 2,038 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion