Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Janata Samajbadi Party decide to split a little more than a year after merger The Election Commission will decide on which of the two warring factions led by the two chairs Thakur and Yadav will get the party’s name and symbol. Hearing on House dissolution case concludes with amici curiae divided Two members present their briefs against May 21 decisions and the other two in support. More than a hundred families of two remote villages of Bajura displaced The landmass below the settlements caved in due to construction of rural road tracks cutting into the hillock. Nepal starts operating its largest hydropower station The 456 MW Upper Tamakoshi Hydropower Project, an engineering marvel, which took 10 years to complete saw massive costs and time overruns. News from Nepal - Home | Ratopati विभिन्न माग राख्दै पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा कर्मचारीको विरोधले तनावग्रस्त नेपाल एयरलाइन्सको कार्यालय (फोटो फिचर) संगठनात्मक विषयमा छलफल सुरुवात : भीम रावल सुजिता भण्डारी प्रकरण : शव फेला परेको १५ मिटर पर मोबाइल भेटियो ३ वर्षे छोराको जीवन बचाउन कलेजो दाता गुहार्दै पिता काठमाडौँमा भद्रगोल खोप अभियान : घण्टौँ कुर्दा लाइनमै ढले जेष्ठ नागरिक (भिडियो) उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई बुझाइयो दाङमा असार ३१ गतेसम्म निषेधाज्ञा Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati जसपाका महन्थ र उपेन्द्र पक्षले निर्वाचन आयोगमा भने- हामीलाई अलग गरिदिनुस् आइओएमले भनोस्- नेसनल मेडिकल कलेज गलत हो कि छात्रवृत्तिमा पढिरहेका रामजी र पंकज राम? प्रचण्डका घरबेटीको शैलुङ इन्टरप्राइजेजसहित १५ कम्पनी कालोसूचीमा आफूलाई स्पेनको राजाका छोरा दाबी गर्ने वेटरको कथा काठमाडौं पठाइयो चितवनको जंगलमा मृत फेला परेकी सुजिताको शव सर्वोच्चले संसद पुनर्स्थापना गर्छः प्रचण्ड रूपन्देहीमा विद्युत प्राधिकरण र उद्योगीबीच फेरि बल्झियो ट्रंक लाइन विवाद किसान पदमा जागिर, तलब ३२ हजार मुख पृष्ठ - BBC News नेपाली निषेधाज्ञा खुकुलो हुँदा कोभिडको तेस्रो लहरको चिन्ता एमाले जोगाउन ‘मिलाउनु पर्ने तीन विषय’ नेपालमा प्रयोग अनुमतिका लागि थप दुई चिनियाँ खोपको चासो तालिबानसँगको भिडन्तपछि अफगान सैनिक ताजिकिस्तानतर्फ भागे विदेशबाट ल्याइएका मोबाइल फोनमा साउनदेखि 'कर लाग्ने', दर्ता नगरी ल्याइएका फोन 'नचल्ने' युरोपको खोप पासपोर्ट के हो र यसले यात्रालाई कस्तो असर गर्छ? जर्मनीले कोभिडका कारण नेपालसहितका पर्यटकमाथि लगाइएको प्रतिबन्ध हटाँउदै इन्डोनेशियामा पूर्ण खोप लगाएका स्वास्थ्यकर्मीको मृत्युसँगै 'तेस्रो मात्राको बहस' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कस्तुरीको बिना र बाघको छालासहित चार चिनियाँ ठमेलबाट पक्राउ प्रहरीले कस्तुरीको २० थान बिना र बाघको छालासहित चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । कोरोनाबाट बुटवल १८ का वडाध्यक्षको निधन बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोनाका कारण निधन भएको छ । उनको मंगलबार बिहान ८ बजे उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । बनेपामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो नेकपा (माओवादी केन्द्र) निकट अनेरास्वियु (क्रान्तिकारी) र नेकपा (एमाले)को माधवकुमार नेपाल निकट अनेरास्वियुले बनेपामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । News of Nepal पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७५०३ जनाको पीसीआर परीक्षणमा १७१८ र ५०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा हुने काठमाडौं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jul 6, 2021 10:10 AM · 2,468 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion