News Summary from Nepal for Friday, July 2, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal faction stays away from UML Central Committee meet Leaders of the faction say the call for the meeting is illegal and is an attempt by Oli to break the opposition alliance. Government aims to equip districts with oxygen concentrators, but supply not enough Oxygen concentrator banks to be set up in districts to address existing and potential shortages in the event of a third wave of the pandemic. Federal government continues handling local roads and bridge projects Road officials say local governments still don’t have capacity to implement such projects. Traffic police step up action against transporters overcharging passengers Until Wednesday, police have taken action against 69 vehicles for misusing travel passes and overcharging passengers. News from Nepal - Home | Ratopati प्रधानमन्त्रीका तर्फबाट कानुन व्यवसायीको बहस सकियो, आइतबार सभामुखको तर्फबाट बहस  माधव पक्षलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिन आह्वान  माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन् : ओली  लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्रीले दिइन् राजीनामा  बाढी, पहिरो र डुबानमा परी ३४ जनाको मृत्यु  अरनिको राजमार्गस्थित भक्तपुर सडकखण्डमा सिसि क्यामरा जडान  निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने  पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कोभिड युनिफाइड अस्पतालका सिइओ डा. गौतम भन्छन्- 'लुजडाउन' गर्न अलि छिटो भयो कि! बिपी प्रतिष्ठानका शीर्ष चार पदाधिकारी बर्खास्त गर्न केसीको माग भीमकाय ढुंगोबाट जोगिएका धनबहादुर भन्छन्- भाग्यले बाँचियो! बालुवाटारमा नेपाल पक्षीय नेताको प्रधानमन्त्री ओलीलाई आग्रह- केन्द्रीय कमिटीको बैठक रोकौं हाम्रा सांसद विभाजन गर्न पैसाको खोलो बगाइयो, अब धेरै साथीहरू घर फर्किन्छन्: उपेन्द्र यादव (भिडिओ) श्रीलंकाको समुद्री तटमा मृत फेला परे सयौं कछुवा डेनमार्कले भुटानलाई अनुदानमा दिने भयो साढे २ लाख डोज भ्याक्सिन एप्पल स्मार्टघडीले बचायो एक अमेरिकी वृद्धको ज्यान  मुख पृष्ठ - BBC News नेपाली अन्तिम अमेरिकी तथा नेटो सैनिकहरू महत्त्वपूर्ण अफगान अखडाबाट बाहिरिए थपिए २,२९९ सङ्रक्रमित, ३४ जनाको मृत्यु वर्षाका कारण पछिल्लो १९ दिनमा ३३ को मृत्यु, देशैभरका नदीहरूमा शुक्रवार आकस्मिक बहाव हुन सक्ने 'भारतको बाटोबाट नेपाल भित्रिएको' चिनियाँ विचारधारा भिडिओ, विदेशी शक्तिले चीनलाई धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने’, समयावधि 1,14 अनलाइन दुर्व्यवहार अन्त्यकालागि उच्च प्रतिष्ठित महिलाहरूको माग भारतमा कोभिडका कारण चार लाख भन्दा बढीको मृत्यु पाकिस्तानीले भारतीयका लागि कोभिड चर्किएका बेला गरेको प्रार्थनाको चिरफार कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily पाख्रिबास नगरपालिकाका वडाध्यक्षले दिए प्रहरीमा गिरफ्तारी पाख्रिबास नगरपालिका–४ का वडाध्यक्ष सोभित निरौलाले प्रहरीमा गिरफ्तारी दिएका छन् । पाख्रिबास नगरसभाका क्रममा भएको तोडफोडको घटनामा मुख्य दोषी भएको जनाउँदै नगरपालिकाले अभद्र व्यवहारको आरोपमा प्रहरीमा किटानी जाहेरी दिइएको थियो । ‘सिन्धुपाल्चोकको विपद्लाई सरकारले बेवास्ता गर्‍यो’ वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोकमा गएको बाढीपहिरोलाई बेवास्ता गरेको आरोप सांसदहरुले लगाएका छन् । दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निवर्तमान सांसदलाई एमालेको निर्देशन नेकपा एमालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन आफ्ना २३ सांसदलाई निर्देशन दिएको छ । News of Nepal रत्नपार्कका भित्तामा नेविसंघले लेखेको नारा काठमाडौं महानगरपालिकाले मेटायो न्युज अफ नेपाल, काठमाडौँ । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ । ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भन्नुभयो, ‘त्यहि बेलादेखि काठमाडौँ महानगरपालिकाले लिएको पछिल्लो २४ घण्टामा थप २२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज थप ३४५१ संक्रमणमुक्त भएर घर निर्वाचनका लागि ७ अर्ब ७२ करोड खर्चको सहमति न्युज अफ नेपाल, काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 2, 2021 10:10 AM · 2,789 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion