News Summary from Nepal for Wednesday, June 30, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal American firms say unable to supply vaccines to Nepal before 2022 J&J and Moderna’s inability to sign any deal within this year shrinks government’s options, just as Nepalis wait desperately to get inoculated amid a third wave threat. Forecasts for smaller areas could minimise damage and save lives, experts say Forecasts for larger areas don’t help communities prepare much. With more resources for technology and research, predictions can be more specific, meteorologists suggest. Environment pollution cause for concern in Bajhang highlands Garbage left behind by yarsa collectors every year is one of the factors leading to environmental degradation in the highlands. Lockdown being relaxed against recommendations of health experts CCMC chief says without easing restrictions, livelihood of many disadvantaged people was at stake. News from Nepal - Home | Ratopati विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरु)  ओलीको निर्णयपछि माधव पक्षले बोलायो स्थायी समिति बैठक  प्रधानमन्त्री तर्फबाट बहस गर्न अब ४ घण्टा ३३ मिनेट समय बाँकी  ओलीले बोलाएको बैठकमा जाँदैनौँ : राजेन्द्रकुमार राई  राउटे युवती प्रकरण : यौन दुर्व्यवहार गर्ने ३ जना जेल चलान  भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने मन्त्रिपरिषदको निर्णय  मोरङ कार दुर्घटना : चालक कार्की पुर्पक्षका लागि कारागार चलान  कोभिड संक्रमणबारे जानकारी लिन ‘सेरो प्रिभिलेन्स सर्भे’ गरिँदै  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati के हो कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजनाको विवाद? बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा बालुवाटार बैठकमा मागियो शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा काठमाडौंबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा ८ जना पक्राउ भाडाका घरमा स्थानीय सरकार सडक खन्न डोजर आउँदा खसी काटेका थिए गाउँलेले, अहिले उठिबास! घरको नक्सा-डिजाइन बनाउनुअघि के-केमा ध्यान दिनुपर्छ, कति लाग्छ खर्च?  युनियन लाइफ इन्स्याेरेन्सको ५८ लाख ५ हजार कित्ता आइपिओ २४ गतेदेखि खुल्ने,  कस्तो छ कम्पनी?  मुख पृष्ठ - BBC News नेपाली नेपालमा तीन दिन धेरै वर्षा हुने, सतर्क हुनुपर्ने जिल्ला कुन हुन्? पुरानो केन्द्रीय कमिटी सक्रिय तुल्याउने ओली पक्षको निर्णय नेपाल पक्षलाई ‘अमान्य’ अमेरिका र क्यानडामा किन अत्यधिक गर्मी? दुई दर्जनभन्दा बढीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस, वैकल्पिक औषधिको भरमा बिरामी टोक्यो ओलिम्पिकमा पाँच नेपाली खेलाडी नेपालमा अन्तर्राष्ट्रिय उडान कसरी थपिँदैछन्, कस्ता छन् क्वारन्टीनका प्रावधान उड्ने कारको स्लोभाकियामा सफल उडान परीक्षण क्यानडामा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६० नाघ्यो कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily एमालेको दसौं महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटीमा ८ सदस्य मनोनीत नेकपा एमालले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटी अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने भएको छ । बीपी प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी संयुक्त संघर्ष समितिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा बुधबार तालाबन्दी गरेको छ । १६ दिनदेखि आन्दोलनरत चिकित्सक–कर्मचारीले पदाधिकारीसँगको वार्ता भाँडिएपछि तालाबन्दी गरेका हुन् । १४ घण्टापछि सुनवलको डाइभर्सनबाट हलुका सवारी वारपार अविरल वर्षाको कारण बुधबार बिहान ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा बगाएको डाइभर्सनबाट १४ घण्टापछि हलुका सवारी सञ्चालनमा आएको छ । वर्षाको कारण बाढी आएपछि डाइभर्सन निमार्णमा ढिलाइ भएको थियो । अख्तियारमा उजुरीपछि खेल मैदान खन्न बन्द ऐतिहासिक हलेसीगढी क्षेत्र र त्यहाँको सरकारी वन मासेर खेल मैदान खनेकोविरुद्ध अख्तियारमा उजुरीपछि खन्न छाडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटडाँडास्थित हलेसीगढी क्षेत्रमा पर्ने सरकारी वन विनाश गरी खेल मैदान बनाउन थालिकाले त्यसविरुद्ध अख्तियारमा उजुरीपछि खेल मैदान खन्न बन्द गरिएको हो । News of Nepal विपक्षी गठबन्धनका विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुतला (फोटो फिचर) न्युज अफ नेपाल, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन पछिल्लो २४ घण्टामा २८९२ जना कोरोना भाइरसका संक्रमण पुष्टि, ४१ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८९२ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५६८ जनामा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३५९७ जना कोरोना एमाले महाधिवेशन आयोजक कमिटी खारेज, माधव नेपालसहितका नेतामाथिको कारबाही फिर्ता न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यससँगै कमिटी अब केन्द्रीय कमिटीमा रूपान्‍तरण भएको छ । बुधबार बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् । पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 30, 2021 10:10 AM · 1,844 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion