और क्या? हाँ और क्या? बस मिल जाए साथ तेरा हाँ और क्या? बस मिल जाए प्यार तेरा और क्या? हवाओंमे खुस्बु तेरी फिजाओंमे महक तेरा उजालेमे हँसी तेरी अन्धेरेमे चमक तेरा और क्या? हाँ और क्या? बस मिल जाए प्यार तेरा और क्या? महफिलोंमे बाते तेरी गजलोमे जिक्र तेरा हर लम्हां यादेँ तेरी धड्कनोंमे नाम तेरा और क्या? हाँ और क्या? बस मिल जाए प्यार तेरा हाँ और क्या? लेखक: रन्जीत आचार्य गायक / संगीत : सुगम पोख्रेल
Bennedict · Jun 26, 2021 3:45 PM · 11,565 views
Bennedict · Jun 26, 2021 3:50 PM
हाम्रा आदरणीय बेनी ब्रदर को कविता माथि ल्याउने प्रयास गर्दैछु, तर यसो हेरेँ जम्मा ७३० हिट्स? त्यत्रो छाती फाडेर कविता लेख्दा पनि कसैले हेरेन? च्च च्च बिचरा.
underwear · Sep 29, 2021 9:41 AM
मिस्टर अन्डी, पहिलो कुरा, यो गीत मैले लेखेको हैन, र दोस्रो, यो कबिता हैन, गीत/ गजल होला, तपाईं लेख्नको लागि यस्तो हत्तार गर्दा आफ्नै बेइज्जत किन गर्नुहुन्छ? तेस्रो कुरा, कती पपुलर गायकहरुको कती राम्रा गीत, गजल बिचमा कतै हराँउछन, तेही सोचेर मात्र यहाँ पोस्ट गरेको हो। तर मलाई राम्रो लाग्यो भनेर सबैलाई राम्रो लाग्छ भन्ने हुन्न, तपाईंको बेतुक अनी बेस्वाद को झुठा यौन लेखहरु जस्तो। अब यहाँ पोस्ट गरेर भिजिट पाएन भनेर म रुने मान्छे जस्तो लाग्यो तपाईंलाई? अजिब छ बा।
Bennedict · Sep 30, 2021 12:06 AM
अरे बाबा, त्यो गजल तपाईं ले लेख्नुहोस् कि तपाईं को कतारे सालो ले, मुजी सुन्न लायक त हुन पर्यो? मुजी सुन्दै खेरी नपुँसक भैएला जस्तो. हेर्नुस् तपाईं मुजी आफु लाई कत्तिन रसिक भन्ठान्नु हुन्छ तर मुजी तपाईं को तोर्पेपना तपाईं को आत्मै मा गढेको छ, तपाईं को "Ring Ring" को मैले धज्जी उडाएर एडिट गरेको बिर्सिनु भयो? म यौन सौख ले लेख्छु, म अरु पनि निकै कुरा लेख्छु जुन तपाईं को साधारण मगज ले भ्याउँदैन. पत्यार लाग्दैन भने गरौं मुकाबला, औकात छ? बात करता है.
underwear · Sep 30, 2021 3:53 AM
बेन्नेडिक्ट को लौडा जस्तो कविता पढेर मुघ्द हुनुहोस्, के लेख्न खोज्नु भएको वहाँ को आफ्नै sorry ass लाई पनि थाहा छैन तर फेरी पनि एक्चोटी यो shitpost पढेर आफ्नो कमेन्ट दिन हुन आग्रह गर्दछु.
underwear · Aug 9, 2022 4:30 PM
बेनीको बजार, जता माया उतै छ नजर तिरे मिरे जाले रुमाल
Brain_Adams · Aug 12, 2022 2:04 PM
https://www.youtube.com/embed/... Last edited: 12-Aug-22 02:06 PM
Brain_Adams · Aug 12, 2022 2:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion