what happened to dogecoin ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बिहिबार र सुक्रबार छोरो रुगने डिउटी छ थाहा पाई हाल्नु भो होला । अनि मूजि यो डग कोइन के भा हो ३२ भन्दा माथि जादै जान्न त , मूजिले चुरुलुम्मै डूबाको छ । .५० मा किन्दै .६० -.६५ मा बेच्दै डेड मैना लगार कमाको पैसा एक सट मै स्वाहा भयो । मलाई त मूजि तेस्तो high price मा किन्न मनै थिएन बुडीले अफिसमा कता तेस्को भाउ $१ पुग्छ भनेर सुनिछ, तेस्कै करकरले किनेको ऐले आएर फसिएको छ । तुन्तुरी जस्तो .३२ मा तुर्लुङ्ग झुन्डिएर बसेको छ न घाटा छ न नाफा, तेत्रो डेढ मैना लगाएर कमाको पैसा येसो .४० सम्म पुगे नि बेचौ भन्ने छ ।

logankobaje · Jun 17, 2021 2:22 PM · 9,818 views

4 Replies

सुन्न चै पर्छ बाजे बुदिले भनेको कुरा हरु तर २५ परसेन्ट चै आफैले दिमाग लगाउने हो। डगई ऐले बढ्दैन

Tesla guy · Jun 17, 2021 7:40 PM

मूजि बिलाउछ कि क्या हो dogcoin त. फ्री फल हानी रा छ , ०.१९ , घाटो

logankobaje · Jun 21, 2021 12:46 PM

धेरै मुनिस हरुलाई राम्रै संग डुबाएको हुनु पर्चा यो dogecoin ले नास दाजु को sos ले जस्तै .....

pandeyji · Jun 21, 2021 12:55 PM

मूजि नासेलाइ " दिश " हानीराको dogecoin ले आफ्नै गेडा च्यापो . कस्तो मूजि फैंट होला जस्तो भयो . १० सिडी झर्छ २ सिडी उक्लिंछ

logankobaje · Jun 21, 2021 1:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion