Hi yaar America dherai years basiyo dhobi ko kukur ghar ko na ghat ko vaiyo. Paile dekhinai santoosti thiyena bidesh ma. Kaam nagareko ni vayo 2014 dekhi. Raat bhari sutna nasakne deuso vari sutne rog lageko cha tesaile kaam garera khana ni sakdina. Paile paile chai 8-12 hrs ghanta haneko ho. Tehi paisa save gareko chu.Dherai hoina 1.5 crore jati cha. Nepali hai feri dollars hoina. Tehi paisa bank ma rakhera interest khayera bachau vaneko Nepal ma. K testyo garna sakincha? Stocks ra crypto ma 45k low cha, badyo vane paisa firta aucha natra tehi ho hold garera basne afno dick hold gare jasto. Life ma paile dhekinai kunai kura ma taste thiyena, sayad mental rog cha jasto lagcha. College jau vane bihana uthnai sakdina natra loan mileko cha padna lai. College gayo vane tension lagcha purano college ko days samjera, bahut mehanat gariyo tara college drop vako, ghanta handai summer ma ta jhan 2 wata job gareko. Akhir kehi payina so mehanat vanne sabda dhekerai grina lagcha. Budo ni vaiyo, 35 yrs katisake. Baru Nepal gayera retired life jiu vaneko, byaj khadai euta ramro car ani Kathmandu ma family ko ghar ma sutera ananda le free of tension vayera basau vaneko, rati dance bar jane weekends ma, sick of rat race yaar! Ustai pare rajniti garne ani neta banne bichar cha natra tender haru garne, keta haru tannai chineko chu tile tole ko. Yeha basnu ta waste of time nai hune hola, yetro years khera gayo plus family time is very important, family sanga basera khana khada ananda hola. Family lai yeha lyayera adjust ni garna sakdina kinaki tesko lagi feri ghanta hannu parcha. Kati ghanta hanne, zindagi Akhir mari lanu k cha ra empty hand janu nai cha. Buda budi vaisakeka buwa aama ko rekdekh ni garna paiyo Nepal ma. Buwa Ama ko rin pani tirincha kinaki waha haru le tetro dhukka garera hurkayesi aaba meri palo waha haru ko herbichar garne.Last edited: 16-Jun-21 07:57 PM Last edited: 16-Jun-21 08:00 PM Last edited: 16-Jun-21 08:03 PM Last edited: 16-Jun-21 08:19 PM Last edited: 16-Jun-21 08:25 PM Last edited: 16-Jun-21 08:40 PM
shekhar143 · Jun 16, 2021 7:57 PM · 8,329 views
. Last edited: 17-Jun-21 04:23 AM
xkavrepalanchok · Jun 17, 2021 4:23 AM
धेरैजना साझाबासिहरुलाई बुझ्न सजिलो होस् भनेर माथि शेखरजीले लेख्नुभाको कुराहरुलाई नेपालीमा लेख्तैछु। अमेरिका बस्न मन थिएन र छैन पनि। हाइ यार, अमेरिका धेरै ईयर्स बसियो, धोबी को कुकुर घरको न घाटको भइयो। पहिले देखिनै सन्तूष्टी थिएन बिदेशमा। काम नगरेको नि भयो २०१४ देखी। रातभरी सुत्न नसक्ने दीउसोभरी सुत्ने रोग लागेको छ, तेसैले काम गरेर खान नि सक्दिन। पहिले चै ८-१२ आओर्स घण्टा हानेको हो । तेही पैसा सेभ गरेको छु। धेरै होइन १.५ करोड जती छ, नेपाली है फेरी डल्लर्स होइन। तेही पैसा बैंकमा राखेर इन्ट्रेस्ट खाएर बचाउ भनेको नेपालमा। के त्यस्तो गर्न सकिन्छ? स्टक्स र क्रिप्टोमा ४५000 लो छ, बढ्यो भने पैसा फिर्ता आउछ नत्र तेही हो होल्ड गरेर बस्ने आफ्नो डिक होल्ड गरे जस्तो। लाईफमा पहीले देखिनै कुनै कुरामा टेस्ट थिएन, शायद मेन्टल रोग छ जस्तो लाग्छ। कलेज जाउ भने बिहान उठ्नै सक्दिन नत्र लोन मिलेको छ पढ्नलाई। कलेज गयो भने टेन्शन लाग्छ, पुरानो कलेजको डेज सम्झेर, बहुत मेहनत गरियो तर कलेज ड्रप भाको। घण्टा हान्दै समरमा त झन २ वटा जब गरेको आखिर केही पाईन सो मेहनत भन्ने शब्द देखेरै घ्रिणा लाग्छ। बुढो नि भईयो, ३५ ईयर्स काटिसके। बरु नेपाल गएर रीटायार्ड लाईफ जिउ भनेको, व्याज खाँदै एउटा राम्रो कार अनी काठमाडौंमा फ्यामिलीको घरमा सुतेर आनन्दले फ्री अफ टेन्शन भएर बसौ भनेको, राती डान्स बार जाने वीकेन्ड्समा। सिक अफ र्याट रेस यार! उस्तै परे राजनीति गर्ने अनी नेता बन्ने बिचार छ नत्र टेन्डरहरु गर्ने, केटाहरु टन्नै चिनेको छु तिले टोलको। यहाँ बस्नु त वेष्ट अफ टाईम नै हुने होला, एत्रो ईयर्स खेर गयो प्लस फेमिली टाईम इज भेरी इम्पोर्टन्ट्, फेमिलीसँग बसेर खाना खादा आनन्द होला। फेमिलीलाई यहाँ ल्याएर एड्जस्ट नि गर्न सक्दिन किनकी तेस्को लागि फेरी घण्टा हान्नुपर्छ। कति घण्टा हान्ने? जिन्दगी आखिर मरीलानु के छ र? एम्प्टी ह्यन्ड जानुनै छ। बुढाबुढी भैसकेका बुवाआमा को रेखदेख नि गर्न पाइयो नेपालमा। बुवाआमाको रिण पनि तिरिन्छ, किनकी वहाँहरुले तेत्रो दु:ख गरेर हुर्काएसी अब मेरै पालो वहाँहरुको हेरबिचार गर्ने। कुरा सुनेर त "आहा, कस्तो राम्रो सोच उहाको, अहिलेको जमानामा पनि" भनेर भन्न लागेको थियो, तर आएन भनम। यस्तो लाग्नुको कारणचै साझाको विश्व बिख्यात "भिनाजुको सुरुवाल मुत्नेहरु" र "भाते मुखियाबा" भनेर कुनै समय साझाहुदो पस्किएका अतिरन्जित र अती चर्चित लेखहरु हुन। ती लेखहरु र यो भर्खरको लेखमा एउटै कुरा "कमन" छन, त्यो हो साझाका अरु मेम्बरहरुले लेखेका केही पोस्टप्रती घोच-पेच, ब्यङ, टण्ट सबै मर्-मसलाले प्रेसित र प्रेरित स्वाद। आदर्णीय साझाका मोडेरेटर ज्यु प्रती मेरा केही तलका प्रश्न लक्षित छन। # यसरी अरु मेम्बरले लेखेका कुराहरुको रेस्पोन्स ब्यङ मिश्रित नयाँ पोस्टले नै गर्न उचित छ कि नाइ? तपाईंले त भन्नुहोला, शेखरजीले आफ्नो वाक्-स्वतन्त्रताको उपभोग गर्न पाउनुहुन्छ भनेर, तर साझामा यसरी कती दिन अरुहरुको कन्सियन्सलाई जिस्काइने होला त? # एउटा जिम्मेबार र जागरुप मेम्बर भएको नाताले केही युजरहरुले त कुन लेख "जेन्युइन" हो र कुन होइन थाहा पाउलान, तर थाहा नभर शेखरजीको समस्या "एक अनेस्ट" समस्या मानेर जवाफ फर्काउने मेम्बरहरुको लागि झक्-झकाउने को होला त? # मैले पहिले नि यो कुरा उठाइसके, मान्छेहरु यहाँ ४-५ घण्टा बसेर नेपालीमा लेखी लेखी टण्ट मिश्रित कथा लेख्न सक्छन, तर यस्तो विक्रिती भनम या के भनम, यस्तो चलनको अन्त्य हुने कुरामा केही आशा राख्न मिल्छ कि नाइ होला हजुर? Last edited: 17-Jun-21 01:54 PM
Bennedict · Jun 17, 2021 1:47 PM
तपाईले घुमाएर भन्दा नि प्रस्ट संगै लोगनेलाइ गाली गर्नु भाको छ, जुन एक हद सम्म ठिकै छ । तर लोगने ऐले पहिले जस्तो प्रतिगमनकारी तत्तो रहेन अब त उसले अग्रगामी छलांग मारी सकेको छ, कृयटिव भाको छ । कैले पुरानो गाडीको head gasket खोलेको कुरा सुनाउछ कैले बाथरूम रेनोवेशन । अस्तिको लेख पढी हाल्नु भयो होला, काइ परेको पुरानो बाथरूम DIY गरेरे पुरै नया बनाको छ ,फोटो नि हालेको छ । लोगने दिमाग त भएकै मान्छे हो तर खराब संगत " नास " ले गर्दा तेस्तो भएको मैले महसुस गरेको छु । त्यो मूजि नासे गए पछि साझा धेरै राम्रो भाको छ , तपाई हामी जस्ता "gentlemen " लाई केहि परेसानी छैन , नत्र मूजिले कैले गेडाको फोटो हाल्ने, कैले मूजि मुख छाड्ने , कैले नाङ्गो फोटो हालेर हैरान बनाउने , मूजि हामी जस्ता इज्जतदारलाई साझा छिर्न नि लाजमर्दो भै सकेको थियो । उता टिकटक तिर नि " नास" ब्रो ले सत्यनास गरेको छ । हप्तामा एकचोटी ID ban हुन्छ जाठाँको । i mis him though ।
logankobaje · Jun 17, 2021 2:41 PM
बाजे, अब तपाईं बोलिहाल्नु भो, केही लेख्तैछु तपाईंको नाममा है। तपाईंले भनेको जस्तो हामी सबै पनि त्यस्तो "जेन्टलमेन" पनि नहोउला, किन भने हामी आँफैलाई थाहा छ हामी भित्र कस्तो छौ भनेर, अनी दुधले धुलेको त कोही नहोला नि हैन र? हामी सबै बिदेशमा छम, अब यहाँ रहेर इम्मिग्रेशन स्ट्याटसको, आफ्नो एजुकेशनको, अनी सम्पत्ति पैसाको धाक लाएर अरुले लेखेको कुरालाई काट्न खोज्नु चै राम्रो काम नहोला कि। नास सरको कुरा उठाइहाल्नु भो, उहाको नेगटिभ हर्कतहरु भन्दा नि उहाको पोजिटिभ कामहरु, पोस्टहरुले गर्दा उहालाई सदैब हामी सम्झिरहनेछौ।
Bennedict · Jun 17, 2021 3:00 PM
waiting for the one and only great bathroom scientist "logan"'s reply ... जाओस जाओस एक दुइ वोटा रोचक घुमाऔरा कुरा हरु बेन मित्र को उत्तर मा हामी हरु पपकर्न खादै हसुम्ला .......... साचै यी नास बोरो लै admin जिउ ले बयान चै किन हानेका हुन् कुन्नि? पैला त जिग्री थिए त admin जिउ र नास बोरो .. साझा पेरसोन आफ दि यिअर पनि देकै हुन् नास बोरो लै आफ्नै हात ले .. झन् साझा मा तेत्रो मिलियन views थ्रेड्स हरु खोल्दै बस्थे नास बोरो admin जिउ को revenue लै त माला माल नै थियो .. खै हामी आम जनता ले चै बुज्ने गारो भो .. कैले कै थिस कुरा गरेनी हसौठे नास बोरो ले .. फेरी ल्याउनु पार्यो सुपरस्टार नास boro लै .. बुजी नसक्नु Last edited: 17-Jun-21 03:36 PM
pandeyji · Jun 17, 2021 3:09 PM
Nas ra mangaley gaye dekhi yo sajha platform pabitra bhaye ko chha. Admin jeu tapai lai Mero tarfa bata euta laddoo.khako jasto garidinu hai Last edited: 17-Jun-21 04:43 PM
Sanaklaal · Jun 17, 2021 4:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion