News Summary from Nepal for Wednesday, June 16, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bodies of seven people missing in Sindhupalchok flood recovered Floodwaters from the Melamchi River entered settlements causing damage to houses and bridges in the Melamchi bazaar area. Is Oli government’s new Nepal map more about optics than substance? As India continues to expand the road via Lipulekh, Nepal has yet to make any diplomatic response. Foreign Ministry says it has asked Home Ministry to look into the matter. Decentralise SEE and honour statute, experts advise government Education experts say the government with a centralised mindset doesn’t want to lose any of its authority. Nepal to purchase 4 million doses of Sinopharm vaccine from China Officials say procurement will be under a non-disclosure agreement. Price is not disclosed yet but is said to be around $10 per dose. No other details are available. News from Nepal - Home | Ratopati उद्धार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई एमालेको आह्वान  पछिल्लो २४ घण्टामा २८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त  सिन्धुपाल्चोकका बाढी पीडितलाई तत्काल उद्धार र राहतको खाँचो : सभामुख सापकोटा  सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो  जनताबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न मन्त्री थापाको निर्देशन  ईश्वर पोखरेलले दिए स्वीस सरकारलाई धन्यवाद  गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु  कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थानमा ध्यान दिन आग्रह  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मनसुन सुरू भएको संकेत गर्ने काठमाडौं जात्रा दिल्ली जानुअघि झलनाथले ईश्वर पोखरेललाई भने- पार्टी मिलाउनुस् कमरेड राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न अर्थमन्त्रीलाई प्रचण्डको फोन इजरायलले फेरि हान्यो गाजामा बम मनाङ र सिन्धुपाल्चोकमा बाढीपहिरोमा परेकालाई उद्धार गर्न देउवाको माग हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल चलाउने बागमती सरकारको योजना चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न १२ पूर्वउपकुलपतिहरूको आग्रह यस्तो छ विश्वकै चर्चित आइप्याड मुख पृष्ठ - BBC News नेपाली थप २८ सयमा सङ्क्रमण, ५२ जनाको मृत्यु खनाल-नेपाल पक्षका नेतामा किन पलायो एमाले ‘एकता उन्मुख भएको’ उत्साह सिन्धुपाल्चोकको भीषण बाढीमा कम्तीमा सातको मृत्यु, कैयौँ विस्थापित कोभिडबाट जीवन रक्षा गर्ने 'अर्को उपचार पत्ता लाग्यो' फेरि ब्रिटेनमा पूर्व गोर्खा सैनिकको प्रदर्शन, पूरा होलान् माग भारतमा कोभिड खोप अभियानको सफलता र असफलता कोभिडपछि बालबालिकामा देखिएको समस्याबारे जान्नैपर्ने पाँच कुरा नेपालमा सङ्क्रमण दर घट्दा १० जिल्लामा किन बढ्यो? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बाढीपहिरोले म्याग्दीका कम्तीमा ४० परिवार विस्थापित म्याग्दीका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिरोबाट घरमा क्षति पुऱ्याएको/जोखिममा रहेका कम्तीमा ४० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षति विवरण संकलन भइरहेको जनाएको छ । शैक्षिक सत्र सुरु, सामुदायिक विद्यालयमा बढे विद्यार्थी कोरोना महामारीका बीच मंगलबारबाट विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । कक्षामा भौतिक उपस्थिति गराएर पढाउन सम्भव नभएका जिल्लामा विद्यालयहरूले विद्यार्थीलाई वैकल्पिक विधिबाट जोड्नुपर्नेछ । उपचारका लागि दिल्ली जानुअघि खनालले पोखरेलसँग भने : 'पार्टी मिलाउनुस् कमरेड' थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । बूढीगण्डकी बस्ती पस्दा चार घर बगे बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–३ सल्लेरीका चार घर बगाएको छ । त्यहाँका थप ७ घर उच्च जोखिममा छन् । News of Nepal काठमाडौंमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ७,७८३ सक्रिय संक्रमित न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ७४ र भक्तपुरमा १६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सात हजार ७८३, ललितपुरमा तीन हजार २०३ र भक्तपुरमा दुई हजार ३१७ जना सक्रिय मर्न तयार डाक्टर कुटिए के भो त ? लक्ष्मण अधिकारी अस्पतालमा बिरामी सिकिस्त छ, आफन्तहरु हेर्नसम्म आउँदैनन् । मृत्यु भइहाले बेडबाट निकालेर शवबाहनमा राख्ने आफन्त हुँदैन । घाटमा बल्ल–बल्ल नाम मात्रका मलामी देखापर्छन्, जो क्षणिक औपचारिकता पूरा गरेर अलप हुन्छन् । कतिपय मृत्यु संस्कारमा गुठीका एकजना सदस्य पनि नपुगेको गुनासो छ । अन्तिम संस्कारका कार्यहरुमा समेत आफन्त, इष्टमित्रहरुको पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज कोरोना भाइरस संक्रमणमुक्त भएर div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 16, 2021 10:10 AM · 1,372 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion