News Summary from Nepal for Sunday, June 13, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal With 1,694 new cases, Nepal's Covid-19 tally reaches 608,472 The Health Ministry reports 46 new deaths including figures from the past few days based on statistics from the Nepal Army. Government plan to introduce new school curricula suffers setbacks Schools and teachers say the government should postpone the plan considering the pandemic. Authorities fail to prioritise pediatric care for coronavirus-infected children Hospitals in Lumbini and Sudurpaschim yet to set up a Neonatal Intensive Care Unit for the treatment of Covid-19-infected children. Monsoon holds up finishing touches at Bhairahawa international airport Gautam Buddha International Airport has been rescheduled to open in the beginning of 2022. News from Nepal - Home | Ratopati संवैधानिक परिषद्को पछिल्लो सिफारिस विरुद्ध सर्वोच्चमा रिट दर्ता  कानुन विपरित मन्त्रिमण्डल विस्तार गरेको मुद्दामा सुदूरपश्चिम सरकारलाई झिकाउन सर्वोच्चको आदेश  यही अधिवेशनबाट प्रदेशको नाम टुङ्ग्याएर जानुपर्छ : मुख्यमन्त्री राई  दोस्रोपटक मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता  राउटे बस्तीमा सिधै प्रवेश गरी राहत वितरण गर्न नपाइने  गण्डकीमा एकैदिन ४७३ जना कोरोना संक्रमणमुक्त  पाल्पामा सडक दुर्घटना, गुल्मीका एक पुरुषको मृत्यु  कानुन व्यवसायीहरुलाई कोभिसिल्डको दोस्रो डोज, तस्बिरमा हेर्नुहोस्  मनाङेबारे बाबुराम : रत्नाकरलाई बाल्मिकी बन्न किन नदिने ?  चीनबाट ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग  रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात  मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह  वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध  बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा कसले किन गरे कुटपिट? हट्यो एकमुष्ट सेयर खरिद आदेशको व्यवस्था, तोडियो ‘मार्केट डेप्थ’को जालझेल   लुम्बिनी प्रदेश सरकारले ल्यायो सञ्चारमाध्यमको दर्ता खारेज गर्नेसम्म व्यवस्था भएको विधेयक मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुखको पत्र- मन्त्रिपरिषद समावेशी हुनुपर्छ प्रधानमन्त्रीप्रति आपत्तिजनक टिप्पणी गरेका कांग्रेस प्रदेशसभा सदस्य वैद्यको आत्मालोचना (भिडिओ) लाखौं मूल्यको तरकारी बारीमै कुहियो, उनले  बिषादी छर्केर बोट नै मारिदिए पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषदको निर्णय कोरोना खोपको व्यवस्था नभएसम्म ट्यांकर चालकहरूले इन्धन ढुवानी नगर्ने  बिएमडब्ल्यूको सिई ०४ विद्युतीय स्कुटर परीक्षण घर बनाउँदै हुनुहुन्छ? यस्ता छन् ठेक्कामा दिने तरिका धेरै समय बसेरै बिताउनेलाई कति व्यायाम चाहिन्छ? नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले  दिए राजीनामा किन निरन्तर उकालो लाग्दैछ पेट्रोल र डिजेलको मूल्य?  कोपा अमेरिकाको उद्‌घाटन खेलमा ब्राजिलसँग खेल्न लागेको भेनेजुएलाका १२ जनालाई कोरोना डेनमार्कका मिडफिल्डर एरिक्सन मैदानमै अचेत भएपछि... मुख पृष्ठ - BBC News नेपाली 'नेपाल चट्याङबाट हुने क्षतिको उच्च जोखिममा , बजारमा पाइने 'अरेस्टर' कति प्रभावकारी थप २४ सय जनामा कोभिड, ४६ बिरामीको मृत्यु 'नियमित खानुपर्ने औषधि र उपचार पाइएन': कोभिडको मारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक फुटबल खेल्दाखेल्दै अचेत भएका डेनिश खेलाडी अस्पतालमा 'बिउँतिए' भिडिओ, सर्प उद्धार गर्ने चितवनकी किशोरी, समयावधि 2,32 कर्णालीमा कोभिड मृतकका परिवारलाई दिने भनिएको राहत घोषणामै सीमित इजरेलमा नेतान्याहु १२ वर्षपछि सत्ता गुमाउँदै, कसरी फुक्ला राजनीतिक गाँठो कुन मोनालिसा वास्तविक, कुन प्रतिकृति - चिन्न सक्नुहुन्छ? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रदेश २ प्रमुखको पत्र तामेलीमा प्रदेश २ को सरकार समावेशी नभएको भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई आइतबार लेखेको पत्र मुख्यमन्त्रीको सचिवालयले तामेलीमा राखिदिएको छ । प्रदेश प्रमुखले अधिकार क्षेत्र मिचेर सल्लाह–सुझाव दिएको भन्दै मुख्यमन्त्रीको सचिवालयले राउतलाई पत्रको आशय मात्र बिफ्रिङ गरेका छन् । नेप्से ३८ अंकले बढ्यो, १९ अर्ब ५५ करोडको सेयर कारोबार अघिल्ला दिनहरुमा जस्तै आइतबार पनि सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३८.३२ अंकले बढेर समग्र नेप्से २ हजार ९ सय ८३.१० विन्दुमा पुगेको छ । गत बिहीबारको तुलनामा यो १.३० प्रतिशतले बढी हो । आइतबारको नेप्से हालसम्मकै उच्च हो । शुक्र ग्रहको अध्ययनका लागि नासा र ईएसएका तीनवटा स्पेस मिसन सार्वजनिक अमेरिकी अन्तरिक्ष संस्था नासाले शुक्र ग्रहमा दुई वटा रोबटिक मिसनको घोषणा गरेको दुई साता नबित्दै युरोप स्पेस एजेन्सी(ईएसए)ले शुक्र ग्रहका लागि नयाँ मिसनको घोषणा गरेको छ । ईएसएले १० जुनमा शुक्र ग्रहमा अनुसन्धानका लागि 'इनभिजन' नाम गरेको अर्बिटल मिसनको घोषणा गरेको हो । यो सन् २०३१ मा लन्च हुने बताइएको छ । News of Nepal काठमाडौंमा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११२ र भक्तपुरमा ५८ जना सङ्क्रमित थपिएका छन् । यससँगै आज काठमाडौं उपत्यकामा कूल ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट थप उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 13, 2021 10:10 AM · 1,351 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion