News Summary from Nepal for Thursday, June 10, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Supreme Court issues show cause notice to offices of the President and prime minister over House dissolution Constitutional Bench has asked the defendants to furnish clarification in writing by June 23. () With politics a preference in provinces, pandemic has become a non-issue Chief ministers are so busy saving their chairs that they have failed to make the fight against the coronavirus, which is spreading fast in rural Nepal, their priority. () Jordan dent Nepal’s bid to progress further The 3-0 defeat at the Al Kuwait Sports Club leaves the South Asian side with an almost impossible task of defeating Australia in their next match to keep afloat their faint hopes of securing a direct berth into the third round of Asian Cup qualifiers. () Shoppers throng state-owned stores for groceries at discounted prices Customers said they saved money, but there was risk of infection due to lack of social distancing. () News from Nepal - Home | Ratopati नवनियुक्त मन्त्रीहरुले लिए सपथ  () काठमाडौंमा गरेको भाकल पूरा गर्न प्रदेशमा सांसदको बलि चढाउने गरिन्छ : मुख्यमन्त्री गुरुङ  () माधव पक्षका १७ प्रदेश सदस्यलाई २४ घण्टे स्पष्टीकरण  () गृहमन्त्री अधिकारीको क्याबिनेटमा पाँचौ वरियता, बादल पत्नी नैनकलाको १४ औं  () सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु  मुख पृष्ठ - BBC News नेपाली प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार () के नेपालले पतञ्जलीको 'कोरोनिल किट'माथि प्रतिबन्ध लगाएको हो () यो वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान () कुन मोनालिसा वास्तविक, कुन प्रतिकृति - चिन्न सक्नुहुन्छ? () भिडिओ, 'मौसमले दुःख दियो, हामीले साथ छोडेनौँ': सगरमाथा सँगसँगै चढ्ने बाबुछोरा, समयावधि 2,52 () कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रदेश सांसद थापालाई पुनर्बहाली गर्ने सर्वाच्चको आदेशविरुद्ध पुनरावलोकन माग राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै निवेदन दर्ता भएका छन् । उक्त फैसलाविरुद्ध तीनवटा पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता भएका छन् । () जुवाको खालबाट पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दा हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित पक्राउ परेका ६ जनालाई जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ । () रौतहटमा स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय पक्राउ रौतहट प्रहरीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । () News of Nepal प्रतिनिधिसभा विघटन मुद्धामा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ हुने काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो । इजलासले उक्त विवादमा आगामी असार ९ () नेपालको पुरानो नक्सा छापेर बिक्री भएका पाठ्यपुस्तक जफत गर्न शिक्षा मन्त्रीको निर्देशन न्युज अफ नेपाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिनुभएको हो । पाठ्यक्रम विकास तथा () २४ घण्टामा थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि, ८१ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । आज देशभरका १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण () div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 10, 2021 10:10 AM · 1,632 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion