News Summary from Nepal for Friday, June 4, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Thakur faction of Janata Samajbadi prepares to join Oli government, the other faction to reshuffle the Province 2 one Upendra Yadav meets Nepali Congress leaders asking the party to join the Province 2 government but it asks for the chief minister’s post. Election Commission’s selective way of decisions comes into question Poll body, which was reluctant to act promptly on the now defunct Nepal Communist Party dispute and on UML, is quick to decide on the issues of Janata Samajbadi Party. Community forest user groups lambast government for not addressing concerns They had hoped the government would resolve their outstanding issues of tax and PAN through new budget. Curbs need gradual lifting, with other measures to control pandemic, experts say Contact tracing, testing and isolating are the key and for this whole government machinery must be deployed. But Health Ministry alone cannot do everything, officials say. News from Nepal - Home | Ratopati चिनियाँ कोरोनाभ्याकलाई नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति  पत्रकारिता क्षेत्रमा प्रवेश अघि सरकारले परीक्षा लिने, सञ्चार सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन  चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने सरकारको निर्णय  बजेट वक्तव्यको बुँदा नम्बर १९९ बदर गर्न मागसहित सर्वोच्चमा रिट पेस  सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु  यसअघि ६० वर्ष उमेरमाथिलाई नदिइएको चिनियाँ खोप किन यसपटक दिन लागियो ?  ईश्वर पोखरेल र प्रदीप ज्ञवाली मन्त्रीबाट बाहिरिँदै  आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने सरकारको तयारी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati योगेश भट्टराईले भने - एकताको प्रयासमार्फत् पार्टी कब्जा गर्ने नीतिलाई आत्मसमर्पण भन्न मिल्दैन किन अभाव छ बजारमा सिटामोल? प्रेम पत्र पठाएको आरोपमा युवकमाथि कुटपिट ओलीले सुदूरपश्चिम एमाले संसदीय दलका नेता शाहलाई सोधे २४ घन्टे स्पष्टीकरण अहिलेसम्म बनेन गत वर्ष भत्केको बाजुरा जोड्ने सडक यसरी बन्दैछ बानेश्वर चोकमा आकाशे पुल (तस्बिरहरू) १० हजार पुस्तक संग्रहित पूर्व शिक्षकको निजी पुस्तकालयमा सर्वसाधारणलाई निःशुल्क पढ्ने अवसर   निषेधाज्ञा र पानीले पुरा भएन सुर्खेतभर ‘तर्बुजा’ पुर्‍याउने कृषकको सपना मुख पृष्ठ - BBC News नेपाली काठमाण्डू उपत्यकामा परिवर्तित निषेधाज्ञा लागु, 'सबै खुलेको' रूपमा नलिन प्रशासनको चेतावनी नेपालमा कोभिड महामारीसँग जुझ्न २३ अर्बभन्दा बढी खर्च चीनले नेपाललाई दिएको कोभिड खोप कति प्रभावकारी, कसले लगाउन पाउँछन् लद्दाखमा भारत-चीन सीमा विवाद सुरु भएको एक वर्षपछि अवस्था कस्तो छ अमेरिकाले २.५ करोड मात्रा कोभिड खोप बाँड्ने, नेपाल पनि सूचीमा निषेधाज्ञा लागेपछि 'सस्तोमा पनि तरकारी बिकेन, खाडलमा पुरियो' इजरेल-प्यालेस्टाइन तनाव चुलिँदा यस्ता भ्रामक कुरा फैलिएका थिए भिडिओ, मरेको ह्वेलको पेटमा 'खजाना' भेट्ने भाग्यमानी माझीहरू, समयावधि 2,44 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily कोरोनासँगै भोक छिरेको बस्ती वाग्मती किनारस्थित थापाथलीको सुकुम्बासी बस्तीमा बस्छन् अपांगता भएका लक्ष्मीश्वर यादव । बिहीबार मध्याह्न लक्ष्मीश्वर भरखरै रोटी–तरकारी खाएर बसेका थिए । उनले चामल सकिएकाले पछिल्ला चार छाक रोटीले टारेको सुनाए । निषेधाज्ञा नभएको भए उनी ह्विलचियरमा सहरतिर निस्कन्थे र मागेर भए पनि ४ छोराछोरी र श्रीमतीको पेट भर्थे । उनको घुँडामुनिको भाग छैन । किरियापुत्री बसेका दम्पतीको जलेर मृत्यु किरिया बसेका एक दम्पतीको जलेर मृत्यु भएको छ । मादी–५ च्याङरिङमा आगलागीमा परेर शुक्रबार बिहान ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र उनकी पत्नी ४४ वर्षीया कमला दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर महानगरमा कोभिड १९ को संक्रमणबाट मृत्यु भएकाको परिवारलाई एक लाख ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । News of Nepal विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, पोखरेल र ज्ञवाली बाहिरिने न्युज अफ नेपाल, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा जाने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । उपप्रधानमन्त्री सहित ८ मन्त्री र दुई राज्यमन्त्री लिएर ठाकुर समूह सरकारमा जाने भएको हो । यससँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाहिरिने भएका छन् ललितपुर महानगरद्वारा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख दिने घोषणा न्युज अफ नेपाल, काठमाडौँ । ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई एक लाख रूपैयाँ दिने घोषणा गरेको छ। ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँ दिने घोषणा गरेका हुन् । त्यस्तै आइसिय तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई जनही ५० जसपा ठाकुर समूहबाट ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त, आज साँझ ८ बजे सपथ न्युज अफ नेपाल, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री भएका छन् । मन्त्रीहरुको सपथ साँझ ८ बजे राखिएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री, शरद सिंह भण्डारी ऊर्जा तथा जलस्रोत, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कोरोनाबाट २४ घण्टामा थप १०१ को मृत्यु, ६६५३ मा संक्रमण न्युज अफ नेपाल, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, १०१ जना संक्रमितको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 4, 2021 10:10 AM · 1,799 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion