News Summary from Nepal for June 2, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Valley prohibitory orders extended for 10 days with some ease in restrictions Shops selling grocery, stationery, vehicle spare parts, and automobile workshops will remain open for a few hours daily. Malnourished children deprived of care as nutritional rehabs are converted into isolation facilities Doctors warn child and infant mortality will increase, and years of effort and investment in reducing child mortality will go to waste, if the issue is continuously ignored. Budget heavily relies on foreign funds for Covid-19 prevention Government aims to get Rs 26.21 billion or 71.67 percent of the allocation for the Covid-19 Prevention and Control Programme from foreign donors. Uncertainty over availability of vaccine worries senior citizens Around 278,322 people in Lumbini Province are waiting for the second dose of Covid-19 vaccine. News from Nepal - Home | Ratopati निर्वाचन आयोगले महन्थ र उपन्द्रलाई भन्यो – कारवाही पत्रको ढाँचा मिलेन घट्दै सक्रिय संक्रमित : ५३१६ संक्रमित थपिँदा ७२१९ जना निको भए विवाद मिलाउन एमाले महासचिव पोखरेलसहित नेताहरु सक्रिय प्रदेश २ मा ब्ल्याक फङ्गसका कारण हालसम्म ३ को मृत्यु, ५ जनाको भारतमा उपचार हुँदै रातु खोलाको दोहन रोक्न माओवादी नेताको माग हेटौंडामा दुई वटा ट्रक ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते जेठ २५ बाट ज्येष्ठ नागरिकलाई खोप लगाइने हटाइए पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा खनाल–नेपाल पक्षले बोलायो एमाले केन्द्रीय समिति बैठक युएईद्वारा नेपाललाई १२ टन स्वास्थ्य सामग्री सहयोग कोभिड–१९ युनिफाइड अस्पताल सञ्चालनमा लक्जेमवर्गका लागि गैरआवासीय राजदूतमा भण्डारी नियुक्त मोहन वैद्यद्वारा सरकारले ल्याएको बजेटको विरोध सगरमाथामा ज्यान गुमाएका स्वीस नागरिकको शव काठमाडौंमा मुख पृष्ठ - BBC News नेपाली थप १०१ जनाको मृत्यु, ५३ सयमा कोरोनाभाइरस सङ्क्रमण कोभिशील्ड खोपको दोस्रो मात्रा लगाउने समय घर्किएपछि के हुन्छ चीनमा एक व्यक्तिमा दुर्लभ प्रकारको बर्ड फ्लू 'पहिलो पटक पुष्टि' कोभिडबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापनमा नेपाल स्काउट कोभिडका बिरामीमा औषधिले नछुने 'सेतो ढुसीको सङ्क्रमणको खतरा' एसईई परीक्षा बोर्डले नभई सधैँ विद्यालयले लिनुपर्ने विज्ञको सुझाव चीनको सिनोभ्याक खोपले पनि पायो डब्ल्यूएचओको अनुमति मङ्गल ग्रहमा अमेरिकी यानका १०० दिनः मनमोहक तस्बिर कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बर्दियामा जेठ मसान्तसम्म निषेधाज्ञा कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले जेठ २० गते मध्यरातबाट थप ११ दिनका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालयले पसल र वित्तीय संस्थान भने केही खुकुलो गरेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५२४ कोरोना संक्रमित थपिए, ७ हजार २ सय १९ निको पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय २४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार ८ सय ५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको थियो । सरकारको नीति तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा : नेपाल एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना ल्याउनु खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा भएको बताएका छन् । चिनियाँ सहयोगमा पाकिस्तानमै तयार भयो कोरोना खोप ‘पाकभ्याक’ पाकिस्तानले चिनियाँ सहयोगमा मुलुकभित्र कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको छ । पाकिस्तानले चिनियाँ औषधि निर्माता कम्पनी क्यान्सिनोको सहयोगमा ‘पाकभ्याक’ उत्पादन गरेको हो । सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोसम्म अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ । News of Nepal मानव अस्तित्वमाथि एकपछि अर्को चुनौती : कोरोना संक्रमणबाट तङ्ग्रिन नपाउँदै म्युकरमाइकोसिसको चपेटा न्युज अफ नेपाल, काठमाडौं । कोरोना संक्रमणका कारण गम्भिर बिरामी भै नतिजा नेगेटिभ आएका बिरामीमा फेरि अर्को समस्या कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ । वीरगंजमा कालो ढुसीका बिरामी बढ्दै गएको नेपालमा उपचार सम्भब नभएकाले पाँच जनालाई उपचारका लागि भारत पठाईएको नारायणी अस्पतालले जनाएको काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो, जान्नुहोस् के खुल्छन् के खुल्दैनन् ? न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन अवधि लम्ब्याइको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।बैशाख १६ गतेदेखि घोषणा गरिएको निषेधाज्ञा कडाइका साथ लागू भैरहेको छ । तीन जिल्लाको सिडिओको बैठकले जेठ १४ बाट निषेधाज्ञामा लुम्बिनीका मुख्यमन्त्रीलाई बहुमत पुर्‍याएर देखाउन विपक्षीको चुनौती यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई बहुमतको सरकार हो भने संसदमा विश्वासको मत लिएर देखाउन र होईन भने राजीनामा दिएर कानुनी राज्यको पालना गर्न सांसदहरुले आह्वान गरेका छन् । लुम्बिनी प्रदेश सभाको बुधवार देखि शुरु भएको आठौ बजेट अधिवेशनमा वोल्ने अधिकांश सांसदहरुले विधी प्रकिृया मिचेर संम्बिधानको मुल्य div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 2, 2021 2:43 PM · 1,958 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion