Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Chief Justice Rana constitutes Constitutional Bench, repeats Justice KC The bench is set to start hearing on 30 petitions against House dissolution. () Health workers protest at Bheri Hospital following attack on medical personnel Relatives of a Covid-19 patient, who died while undergoing treatment, had attacked doctors and nurses alleging negligence during treatment. () Kanchanpur local units hire doctors for primary health centres Arrival of doctors in village health posts comes as a boon for people during the time of pandemic. () Consumer activists sceptical about promised home delivery service The local administration has ordered grocery stores to close down as it extended the lockdown by another week. () News from Nepal - Home | Ratopati बालुवाटारमा केपी ओली र कमल थापाबीच गोप्य वार्ता () रिट निवेदकको जिकिर– प्रधानमन्त्री पद रिक्त छ, हठपूर्वक बसेको मात्र हो () जेठ १८ गतेबाट चीन लगायत ३ देशमा उडान सुरु हुने () बेलायत सरकारले २६० भेन्टिलेटरसहितको सामग्री नेपाल पठायो () बाँके घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह () मुख पृष्ठ - BBC News नेपाली 'मृतकको सङ्ख्या घट्यो, सङ्क्रमितभन्दा निको हुने धेरै' यास् चक्रवातको प्रभावले नेपालभरि वर्षा, मौसममा कहिले आउला सुधार अस्पतालमा कुटपिट भएपछि स्वास्थ्यकर्मी आन्दोलित, छानबिन र कारबाहीको माग काठमाण्डू उपत्यकामा नयाँ निषेधाज्ञा लागु, यसरी गरिँदैछ अनुगमन र कारबाही धेरै ठाउँमा कोभिडको लक्षण भएका बिरामी, तर परीक्षण गराउन आनाकानी कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय गृह मन्त्रालयले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने बताएको छ । शुक्रबार गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने बताएका हुन् । () बारपाकमा कोरोना परीक्षण सुरु कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी वढेपछि बारपाकमा कोरोना परीक्षण र स्वास्थ्य उपचार सुुरु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकाका स्वास्थ्यकर्मीले कोरोना परीक्षण तथा स्वास्थ्य सेवा सुरु गरेका हुन् । () संविधानलाई राइट ट्रयाकमा ल्याउने मेरो भूमिका हुन्छ : राष्ट्रिय सभाका सदस्य देवकोटा राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन् । () प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । () News of Nepal आज थप ९८४१ जनाले जिते कोरोना, ६९५१ मा संक्रमण न्युज अफ नेपाल, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, सोही अवधिमा थप ६ हजार ९५१ जना मा संक्रमण पुष्टि भएको छ () चालु आर्थिक वर्ष २०७७ र ७८ को आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ) न्युज अफ नेपाल, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्ष २०७७ र ७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । पौडेलले सरकारले लक्ष्य गरे अनुसारको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन मुश्किल रहेको बताउनु भएको छ । सरकारले चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने संशोधित () लक्ष्य गरे अनुसारको आर्थिक वृद्धिदर भेटाउन मुस्किल : अर्थमन्त्री पौडेल न्युज अफ नेपाल, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरे अनुसारको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन चुनौतीपूर्ण रहेको बताउनु भएको छ। शुक्रबार चालु आर्थिक वर्ष २०७७ र ७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारले चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको () संसद विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, नेकपा एकता बदर गर्ने न्यायाधीशको विषयमा उठ्यो प्रश्न न्युज अफ नेपाल, काठमाडौं । संसद विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा आजको बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको हो । संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा () div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 28, 2021 8:06 AM · 1,940 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion