News Summary: Collected News from Nepal for 5/27/21

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Bending constitutional provisions for government formation, the KP Oli way Constitution drafters failed to foresee that prime minister elected under 76 (1) would dissolve the House after three years at the helm, as that article clearly ensures full term. () Absence of contact tracing spells trouble for Lumbini Authorities blame lack of resources and high infection rate for their slow response. () Lockdown disrupts dairy sector as sales suffer, feed becomes scarce With hotels and restaurants shut, farmers can't sell their milk because there are no buyers. Residents also do not want to come out of their houses to buy milk due to risk of infection. () Decision to close groceries triggers panic buying Experts fear virus surge, call decision short-sighted. () News from Nepal - Home | Ratopati १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश  () अधिवक्ता दिनेश त्रिपाठीको बहस : आदेश उल्लंघनमा प्रधानमन्त्रीलाई पुर्जी काट्नुपर्छ  () सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी  () ‘१५ जेठमा बजेट नल्याउन अन्तरिम आदेश जारी होस्’  () द्वन्द्वकालीन समयमा पत्रकारको हत्यामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग  () मुख पृष्ठ - BBC News नेपाली 'विवाद उत्कर्षमा': के जनता समाजवादी पार्टी फुटको सँघारमा पुगेको हो समुद्री आँधीका कारण सगरमाथामा हिमपात, १०० भन्दा बढी आरोही 'दोस्रो शिविरमा अड्किए' खाद्यान्न पसल बन्द गर्ने निर्णयको आलोचना, अधिकारी भन्छन्ः 'भोकले मर्नुपर्ने स्थिति छैन' महामारीको बेला अध्यादेशमार्फत् बजेट ल्याउँदा कस्ता चुनौती आइपर्लान् शक्तिशाली यास् चक्रवातबाट पूर्वी भारतमा जनधनको क्षति कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राष्ट्रपतिले संविधानको ठाडो उल्‍लंघन गर्नुभयो : देउवा कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् । प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति भण्डारीले पनि संविधानको उल्‍लंघन गरेको बताएका हुन् । () पूर्व प्रमुख निर्वाचन आयुक्तहरू भन्छन्- कामचलाउ सरकारले मतदातालाई एकपक्षीय प्रभावमा पार्ने गरी बजेट नल्याओस् सरकारलाई आगामी कात्तिक र मंसिरका लागि घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचनका मतदातालाई प्रभावित पार्ने गरी नीति तथा कार्यक्रम र बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले ध्यानाकर्षण गराएका छन् । () बारपाकमा एक सातामा ९ जनाको मृत्यु : दुईमा कोरोना पुष्टि, बाँकीको परीक्षणै भएन बारपाक गाउँमा बुधबार एकै रात तीन जनाको मृत्यु भएको छ । उनीहरूमा कोरोनाकै जस्तो लक्षण देखिए पनि परीक्षण नभएको स्थानीयको भनाइ छ । () News of Nepal ‘र’ दीपक खनाल ‘र’ बाटै राजनीति बनेको छ । राजनीति नभई कुनै नीति बन्दैन, चल्दैन । यही राजनीति बिग्रँदा मुलुक र मुलुकबासीले अहिलेसम्म उस्तै सास्ती बेहोर्नुपरेको छ । खालि सङक्रमणकालकै नाममा गुज्रिरहेका छौँ, हामी । अब त राजनीतिक स्थिरता आयो भनेको उही हालत । राजनीति बिँग्रदा मुलुकले पाएको कम्युनिष्टको झन्डै दुईतिहाइको () सर्वोच्च अदालतले न्याय गर्ने विश्वास छ : देउवा काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाउँदै संविधानको रक्षाका लागि () १५ जेठमा बजेट नल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गर्न माग न्युज अफ नेपाल, काठमाडौँ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथिको सुनुवाईमा अधिवक्ता सुनिल कुमार पटेलले १५ जेठमा बजेट नल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस गर्दै पटेलले संसद नभएको चुनाव घोषणा गरेर अध्यादेशमार्फत बजेट ल्याउँदा पपुलिष्ट बजेट आउने सम्भावना () संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश न्युज अफ नेपाल, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएका छन् । संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भइसकेका छन् । संवैधानिक इजलासमा दर्ता मुद्दा शुक्रबारका लागि पेशी तोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति () div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 27, 2021 7:13 AM · 1,572 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion