" यो मूजि स्टोराँ सडेको कुखुरा, ल्याम्ब, गोट आदि इत्यादी खाँदा खाँदा मासु खाको कि सिनो खाको केहि पत्तो भएन , फ्रेश मासु कस्तो हुन्छ जिब्रोले चाख्न नपाको जुग भयो.पाटनाँ रातो मछिन्द्र नाथको जात्रा हुँदा च्यासलाँ साथीको भोजमा गएर थिन थाल टाईचिन चिउरा,अनेक किसिममा गेडा गुडी, अचार , ठुलो कचौरो राँगोको झोल हालेको मासु बजाको याद आऊछ. होइन मूजि नेपालीका अनेकथरी online देखि offlicesence दोकान छन्, कहिँ कसैकोमा फ्रेश राँगोको मासु पाइन्न भन्या? dry meat को कुरो गर्या होइन. "
logankobaje · May 26, 2021 2:16 PM · 4,117 views
बाजे, तपाई पाइल्स भाको मान्छे, अनि एयानल सेक्सको कत्रो पारखी (थुक्क पातकी बुढो, मर्न नसकेको त भन्न मन थियो, खैर् ) भनेर तपाईले यहाँ साझाहुदो लेखेरै छटापस्ट गरेको मान्छे, के हो यस्तो ? अझै पनि ? बेला भन र ? अब भगवानको सत्कर्म, भजनकिर्तन गर्ने, सात्विक भोजन गर्ने, आदी गर्न लाग्ने हो कि हजुर ? अझै पनि पाटनाँ गर च्यासलाँ हुदो ठुलो कचौरा राङोको झोल मासु खान कहाँ पाउने भनि लेख्ने ? धत्त्!! तलको पढ्नुस बाजे केहि ज्ञानका कुरा । Last edited: 26-May-21 05:38 PM
Bennedict · May 26, 2021 5:37 PM
ThankQ for the suggestion but this is not my problem that's y I put them under " " .hav god day
Logankobaje · May 27, 2021 9:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion