राज परिवारमा सत्ता छोरा नाति मा जान्छ भने बिसाल प्रजातान्त्रिक देशमा गनिने अमेरिका र भारत जस्ता देशमा पनि राजतानत्र भन्दा केहि फरक देखिदैन | नेहरु देखि राहुल गान्धी सत्तामा छन् भने अमेरिका मा पनि राजतन्त्रको झैँ ब्यबहार हुन् थाले पछि लिज चेनी लाइ निर्झर बंनाईनुले राजनीति पनि ब्यतिगत सम्पति को रुपमा प्रयोग हुँनु लाइ राजनीति संग आबद्द हरुले कुन सोचाईले हेर्दै हुनु हुन्छ ? गोबरलाई गुड देख्ने हरुले फेरी हिटलर जस्तै रास्त्रबादी नेता ल्याउने भए | नामै खुलाउनु पर्दैन होला ?
Logan · May 13, 2021 9:26 PM · 1,308 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion