को सक्कली को नक्कली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालको राजनितिमा को सक्कली को नक्कली - छुट्याउन बढो गाह्रो छ सक्कली एमालेलाइ नक्कलि एमालेले कारवाही गरे तै पनि "नआत्तिनुस" भनि रहेका छन हामि छोड्दैनौं, कारवाही गरेर छोडछौ. भन्छन तर, अबिस्वास को प्रस्ताव ल्याउन आँट छैन .. एमालेको १२० सिट होइन र ... अनि ति सक्कली सबै मिलेर ओलीलाई घोक्रेठ्याक लगाए हुन्न? अनि माओबादीले सहयोग गर्छु भनेकै छ .. कान्ग्रेस ले पनि भनेकै छ .. सबै भन्दा सानो दल जसपा ले मानेन भनेर टाउको समातेर बसेका छन : हेर्नुस बिजोग को सक्कली को नक्कली ... बढो गाह्रो छ छुट्याउन "नआत्तिनुस" आँफैलाइ भनेको होला त  https://youtu.be/sQXz7hNQ_jw Last edited: 27-Apr-21 06:12 PM

AnandNepal · Apr 27, 2021 6:12 PM · 4,423 views

3 Replies

I feel that the politics in Nepal will change for better after this whole mess is sorted out. It will be clear, and head in a clear path of prosperity.

harkhe7 · Apr 27, 2021 7:28 PM

Yes @Harkhe7 .. that would be great ! किर्ते गर्ने पत्रकारको सपोर्ट गरेको चैं फिटिक्कै मन परेन .. अति त गर्नु हुँदैन नि ! https://youtu.be/Z017QcpekIg

AnandNepal · Apr 27, 2021 10:20 PM

यी सबै उम्लिदै गरेको तेल बाट उफ़्रिएका कुलंघार हरु हुन् सक्कली हु भन्ने भारतको भात्ता वाल कारिन्दा थिए नक्कली हरु भारतीय दुताबास बात मासिक तलब दीइञ्छ उनकै इसारामा रोबट झैँ चलायमान छन् |

logan · May 1, 2021 8:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion