Ek din हाम्रो कबिज्यु बेनेदिक झुक्केर mall घुम्दा घुम्दै victoria secrets भन्ने स्टोर मा घुस्नु भयो रे ani yeuta राप्चिक lingerie देख्नु भयो रे ani हक्किनियेर यो सेक्सी ड्रेस को color कलेजी हो कि मरुन हो मैले त chuttyauna सकिन आइ ह्याब tu question the credibility and genuinity of this बिकिनी भन्नु भयो रे तेत्तिकै मा एउटा राप्चिक blonde आएर एक winks di re ... to be continued....
pandeyji · Mar 27, 2021 10:50 PM · 4,581 views
पाण्डे भनु कि मात्तेको साँढे तपाईं? दुखी एक आत्मासँग माँगु के भरपाई? पाण्डेजी तपाईं पर्नु भयो कँहाको जन्तु? जानुपर्ने देखिन्छ हस्पिटलको कोठा अपितु। तपाईंको मसँग के थियो र दुश्मनी? रच्नुहुदैछ यसरी सस्तो काण्ड र कहानी।
Bennedict · Mar 27, 2021 11:06 PM
प्रिय कबि महोदय बेनेदुख ज्यु तपाई संग मात्र दुइ गुनासो अरुको धागो मा किन नाक जोडे माफी भन्दै घुस्नु हुन्छ तपाई अनि तेइ धागो मा लामो जस्तो credibility ani genuinity को प्रस्न राखेर सताउनु हुन्छ तपाई हिम्मत भए आफ्नो समस्या आफै बुझौनुस नत्र अरुको creation ma credibility ko prasna नगर्नुस भन्ने हामी जनताको सानो प्रस्न मात्रै हो तपाई साझा सेनियोर कबि ज्यु लै ... अनाय्थ्य न लिनुस होला है
pandeyji · Mar 27, 2021 11:13 PM
तपाई मुजी संग अलिकति हासो उठेको चै मुजी आफै अनुमति लि लि नाक जोड्ने अरुको genuine प्रस्न मा अनि मुजी कता कता को कुरा ल्याएर जोड्ने अनि अन्तिम मा कति geuniune ra credible हो भन्ने अनि उत्तर दिनु पर्ने बेला मा सुटुक्क भाग्ने तेसो नगरम नै है हजुर (तपाई कै भाषा मा) :)
pandeyji · Mar 27, 2021 11:20 PM
अरुको धागोमा म तेतिखेर माफिका साथ घुस्छु जब जब इमान-जबान नभाकालाई म त्यहा देख्छु नाटक रच्ने नौटंकीहरुको तालुमा आलु फलाउनु मेरो परम धर्म हो भनेर अब देखी बुझ्नु बाबु
Bennedict · Mar 27, 2021 11:22 PM
जमानामा ड्राइभिङ जब मैले सिके ड्राइभरको इन्टेन्ट के हो भन्ने मैले बुझे कुन धागोको इन्टेन्ट के हो र कस्तो हो बुझेर पनि पचाउने त थुक सरह सस्तो हो
Bennedict · Mar 27, 2021 11:32 PM
कसैले न लिएको न दिएको साझामा पुलिसिङ्ग जब "कुन धागोको इन्टेन्ट के हो र कस्तो हो" बुझ्ने यिनको काम न पारिश्रमिक न त भात्तानै कमाइ हुने यिनकोस्वयम् सेवा आफैलाई लक्षित छड्के र कड्के पढनु पर्दाका बेला यिनले बिगतका आफ्ना कर्तुत हरु लाइ सम्झे सम्झेनन अरुलाई खाने बाघले मलाइ पनि खान्छ भन्ने बुझे बुझेनन्
Logan · Mar 29, 2021 1:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion