यी मुजी साझा क दुइटा characters हरुको चै मुजी ऐले सम्म किन बिहे न भएको हो कुन्नि ? येति धेरै मन परौचन एक अर्का लै मुजी नेपाल मा भाको भए एउटा क्याबिन लिनु पर्ने गरि ... अमेरिकी सरकार ले same सेक्स marriage अनुमुती दि सक्यो हौ ... न darai कन खुल्लम खुल्ला प्यार गरे हुन्छ हौ ... हामि सब साझा बासि जनता को अनुमति छ हजुर हरुको जोडी लै
pandeyji · Mar 27, 2021 10:32 PM · 2,272 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion