न्यु हेम्सेरमा पागल अथवा सुस्त मनस्थितिको मान्छे हेर्दा करोडौं पाउने कुरा साँचो हो?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हालसालै गिरिन कार्ड हातमा थामियो अनि कता जाने तरखर भन्नेमा काकाको छोरा र बुहारी उता न्यु हेम्सेरमा बसीरहेका छन् | उनीहरुले येताई आइज पागल अथवा सुस्त मनस्थितिको मान्छेहरु रेखदेख गर्दा वर्षको १ लाख डलर भन्दा बढी पायिनछ र ट्याक्स पनि तिर्नु पर्दैन भनेर मलाई बोलाईराका छन् | त्येहा बस्ने सबैजसो नेपालीका घरमा एक दुइ जना त्येस्ता मान्छेहरु बस्छन रे अनि नेपालीहरु घरमै बसी बसी करोडपति भएकाछन् रे | काकाको छोरा नामी हाउडे मान्छे हो उसको कुरा बिश्वास गर्न गारो छ त्येइ भएर एता सोध्ने जमर्को गरेको | आउने २ हप्ता भित्र कता जाने निधो गर्नु पर्ने भएको छ | न्यु हेम्सेरमा यस्तो पैसा बनाउने मौका छ भने उतै जान्छु भनेर सोचेको छु | अविन अर्याल, हाल धापासी

abin aryal · Mar 21, 2021 9:41 AM · 19,994 views

14 Replies

Yahi prasna pani ali sammanpurbak garna sakinthyo ki? Sanchikkai nai uttar khojeko jo bhane, yo tarika bhayena. “Differently able” manchhe harulai esari hochyaunu parne kunai karan chhaina.

chicagoan · Mar 21, 2021 9:55 AM

👉7️⃣ "आइज पागल अथवा सुस्त मनस्थितिको मान्छे" "हो हो कुरा ठिक हो ! तर जुन थालमा खायो तेही थालमा क्षेर्ण त् भएन नि बाबु ! अलिक शब्द कडा भयो "पागल" चैँ ! तिमिलाइ के थाहा, तिम्रा काका पो पागल हुन् कि… अर्कालाइ पागल देख्ने ! लु औ बाबु, साझामा नाज ब्रोलाइ सबैले पागल भन्छन ! मेरो दिशा पिशाब र लाँदो धुइ दिएर खेलाइदिने हो भने म नि तिमिलाइ बर्षको करोड तिर्ने औकात छ !  मेरो नोकर बन्ने हो भाइ ?" 👉नेपाली औटिस्ट भाइ ! मेरो डाईलग कस्तो  लाग्यो त् ? हजुरलाइ भनेको थिए इउ आर अ ब्लेस्सिंग भनेर !  👉तिम्रो नाज दाजु हाइपर औटिस्ट साभांत हो ! 👉तिम्रा दाजुको फर्स्ट कन्सेल्टिंग जब  👉निउ ह्यामशायेर बाट शुरु भाको थियो ! 👉२००७  👉#7  👉मैले साझामा पोस्ट गरने यो नम्बर  https://youtube.com/watch?v=pD... Last edited: 21-Mar-21 09:59 AM

Nas · Mar 21, 2021 9:56 AM

माफ गर्नु होला यहि सुनेको थिए | नेपालीमा "differently able" कसरि भन्ने हो?

abin aryal · Mar 21, 2021 9:59 AM

Sadharan hisable “New Hampshire tira budha budhi ra asakta ko rekh dekh ko kaam painchha re” bhaneko bhaye sambandhit bekti harule bujhi halthe

chicagoan · Mar 21, 2021 10:05 AM

Pagal herne haina afnai buwa ama lai nakkali pagal disable banayera 1 lakh khane ho bhai.timro relative ko budha bau ama chan bhan disable pramadit garera khana sakchau 1 lakh

Hanuman1 · Mar 21, 2021 10:16 AM

सार्है मिठो कुरा ! अर्याल भाइ … मेरो प्यारो सिकागो ब्रो ! सिकागोसंग मेरो गहिरो कनेक्सन छ ! 👉सिकागोमा फसेको बेला … मेरी आँटीले मलाई हेल्प गर्न भाको थियो 👉मेरो साथिले सिकागोमा ट्याक्सी हानि जम्मा पारेको पोर्टफोलियो उन्हाको रबिनहुडमा देखे पछि मैले नि … 👉द रेस्ट इज हिस्ट्री … एस दे से ! Last edited: 21-Mar-21 10:17 AM

Nas · Mar 21, 2021 10:17 AM

Last edited: 21-Mar-21 02:09 PM

Nas · Mar 21, 2021 10:20 AM

सहि कुरा हो तर कोइ कोइ राम्रै पनि हुन्छन र कोइ कोइ त पुरै साइको नै हुन्छन अरे | एक जना त्येस्तो मान्छेले घरपेटीलाइ नै कुट्न आकोथियो अरे | त्येस्लाई तीन जनाले सम्हाल्न पनि हम्मे हम्मे भएको थियो अरे | आफु नेपालबाट कहिले बाहिर पुगेको छैन विश्वासको भरमा अमेरिका जान लागेको छु | राम्रो सजिलो काम गरेर अलिकति पैसा बनाउनु पर्ने छ भएको ऋण तिर्नको लागि | हजुरहरुको टिप्पणीको लागि धन्यबाद | नास ज्यु हजुरको कुरा बुझ्न गारो भयो | न्यु हेम्सेरमा यस्तो काम सजिलैसंग पयिंछ हो?

abin aryal · Mar 21, 2021 10:22 AM

भाइ तिम्रो हृदय सफा छैन अर्याल भाइ ! मन सफा हुने निस्काम कर्मको लागि हो एस्तो काम ! तिम्रा काकाको मन कस्तो छ थाहा छैन तर पैसाको लागि काम गरेको हो भने त्यो कमाको पैसा नै उन्हाको बिनाशको कारण हुने छ ! उंहाले करोड कमौला तर त्यो कमाको पैसाले कहिले सुखी हुने छैन ! बाबु जीवनमा दुख नगरि पैसा कमाउन सकिन्न ! अनि छिटो पैसा कमाउछु भन्ने सोच नि नराख्नुस ! छिटो पैसा कमाउने हो भने नेपालमा भ्रस्टचार गर्न सिक्नुस ! 👉अमेरिकामा आफ्नो खुन र पसिनाको मिठो फल खान आउने हो ! 👉गुडलक भाइलाइ

Nas · Mar 21, 2021 10:55 AM

जाउ यो गित सुनी तिम्रो मन आत्मा पखालेर अमेरिका औ अनि निष्काम कर्म निउ ह्यामशायेरमा गर ! तिमिले सफलताको पाइला चुम्ने होइन सफलताले तिम्रो पाइला ढोग्ने छन् ! 👉बाबु राजा 👉निस्काम कर्म https://youtu.be/ghkZh16stig Last edited: 21-Mar-21 11:05 AM

Nas · Mar 21, 2021 11:05 AM

Last edited: 21-Mar-21 09:03 PM

Nas · Mar 21, 2021 8:56 PM

पागलै त नभनौ, तर सुस्त मनस्थितिका client हरु लिएर सुखसयल का साथ् जीबनयापन गरिरहेका नेपालीहरु धेरै छन् New Hampshire मा / मैले सुने अनुसार त्यो job को लागि कुनै परिक्षा पास गर्नु पर्ने हुन्छ/ आजकाल client पाउन पहिले जस्तो सजिलो छैन अरे....

adhikari_bandhu · Mar 22, 2021 8:12 PM

Nas bro अविन को काका को बुद्धि मा रामदेव को लगौटी भित्र को गेडा पसेको रैछ अनि तेस्तो देका रैछन तर तेस्तो गुले सल्लाह लाई अमानबिय शब्द प्रयोग गरेर पोस्ट गर्ने अविन को दिमाख मा चै प्रचंडे जस्तो पातकी को घु मुत परे जस्तो छ /

tallagheremaila · Mar 22, 2021 8:43 PM

जानुस अमेरिका वा आउनुस अमेरिका , मोज गरौ र भोगौ | बर्स दिनमै करोडौ क्माउला अनि फ़र्किउला स्वदेश ? हो त्यो चै ट्याक्स फ्री आय हो , दुई मत नगर्नुस | Last edited: 23-Mar-21 08:40 PM

Logan · Mar 23, 2021 4:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion