नास दाजुलाई संदेश (नो भिडियो) दाजु मेक इट सिम्पल ... धेरै जानकारी चाहिन्दैन स्क्रिनशट त केहि कुरा प्रमाणित गर्न मात्रै आबश्यक हुन्छ .. मुद्धा अदालतमा पुग्यो भने स्क्रिनशट चाहिन्छ प्रमाणित गर्नको लागि ..... नत्र त्यसको कुनै महत्व छैन ... तेसैले मेक इट सिम्पल .. दाजु साझामा तपाइँ एक्लै हो मलाइ सपोर्ट गर्ने ... अरु पनि हुनु हन्छ तर लाइक गरेर सपोर्ट गर्नेमा तपाइँ सबै भन्दा माथि तपाइको कुरा सुनेको छु .. कम्प्लेन केहि पनि छैन फुट्टी केहि पनि छैन .. you are great.. तर, Last edited: 18-Mar-21 07:26 PM
AnandNepal · Mar 18, 2021 7:22 PM · 12,244 views
https://youtu.be/yqahgyMPjQg Last edited: 18-Mar-21 07:23 PM Last edited: 18-Mar-21 07:27 PM
Nas · Mar 18, 2021 7:23 PM
👉🙈👉😱👉😂👉🥳👉🆘👉🙏 Last edited: 18-Mar-21 07:26 PM
Nas · Mar 18, 2021 7:25 PM
आनन्द ब्रो साझामा हजुरको थ्रेड भिउ एस्तो देखाउनुस जँहा हजुरले मलाइ मात हान्न भाको छ ! हो इउटुबे भाको छुइन र हजुरको अखडा जमेको छ ! जब म इउटिउबमा जान्छु नि साला नाज ब्रोले सब खाते इउटिउबरहरुलाइ मात दिन सक्ने औकात राक्छ ! तर त्यो साला खाते सेन्सरशिप वाला साइट भन्दा साझा नै ठिक छ ब्रो मेरो लागि ! उता हेर्नुस न मेरो ट्रोल पोस्ट "नाजको संसार" को भिउज … साला १०० के हुन् आटीसक्यो ! फेरी सबै मेरो मात्र न्यारेटिभस् ! साला एउटा मुभीको स्क्रिप्ट नै बनिन्छ ! 👉ड्याट माइ ब्रो इज 👉कन्टेन्ट डेलिभरी Last edited: 18-Mar-21 07:53 PM
Nas · Mar 18, 2021 7:54 PM
👉🆘 Last edited: 18-Mar-21 08:09 PM
Nas · Mar 18, 2021 8:07 PM
Ananda Nepal bro को "तर" पछि के थियो , पढ्न नै पाइएन नी । अनि NAS bro, त्यसरी अर्कोको freedom of speech लाई directly वा indirectly बाधा पुग्ने (delete गर्नु पर्ने अवस्था नै आयो की ?) गरी कमेन्ट त फर्काउन भयेन नी । यस्तो कुरामा त ध्यान दिन पर्यो नी त, होइन र ।
salamkrishne · Mar 18, 2021 9:22 PM
अनि सलामे ब्रो हजुरको दिमागले किन भुल्न भाको त् 👉नाज ब्रो इज अ मोडर्न डे अमेरिकन अघोरी हो भनेर 👉आइ एम एन एन्टाइ सोसिएल आउटकास्ट 👉आइ गो अगेन्स्ट योर सोसिएल नोर्म 👉आइ रिजेक्ट योर नोसन अफ मोर्यालिटि 👉म्यटर अफ फ्याक्ट आइ रिजेक्ट अल 👉इन रिजेकटिंग अल आइ एमब्रेस्ड अल 👉अल माइटी अल !👈 यो चैँ दुइ तिन खेप पढेर, ठिक लागि पोस्ट गरेको डाईलग कृष्ने ब्रो ! यो डाईलगमा केहि सच्याउन पर्ने केहि छ ? कृष्णानन्द ब्रो ? आइ मिन जसले कृष्णलाइ पायो उसले नै आनन्द पायो … ह्या क्रिश्ने ब्रो … मैले आज फर्स्ट टाईम मेरो गुरु भाइकोमा मशरुम, विड, एल्कोहोल, बियेर, सिगी सब पिएको झ्यापे सुरमा यो ट्यापे लेख लेक्दै छु ! लेक्दै चुको स्पेलिंग गलत छ तर बाल मतलब … हामी अघोरीलाइ ! लंग स्टोरी शोर्ट लादो खानुस कृष्ण र आनन्द ब्रो … तर मेरा दुवै प्यारो ब्रोहरुसंग चैँ आफ्नो खाते अघोरी न देखाउ कि भनेर … बिनम्र स्वरमा मेरो 👉🆘👈 को बीच को गेडा खानुस है त् ! ह्या छाडी दिनुसन, बरु एस ओ एसमा लगानी गर्न भाको छ कि छैन ? डिपमा बाइ गर्नुस न ल ! डिप भन्दा फेरी साला मेरो स्टक ट्यांक भइदियो भने त् जिरोमा पुग्छु नि त् हौ ! साला माथि बढी सकेको स्टक क्र्याश भइ दियो ! अहिले अलिक राम्रो गर्दै छ ! तर त्यो हिन्दनबर्ग र कल्परले सार्है धा न्दली भाको छ त्यो राँदो बाइडेनले इलेक्सन चोरेको जस्तो ! मैले यो स्टकमा येति भरोसा गरेको छु कि साला मेरो ट्रंप बाबाले इलेकसनमा हारेको जस्तै मेरो स्टकले हार खाए भने म साझामा मुख देखाउन लाएकको हुनदिन ! कसम क्रिश्ने ब्रो … अस्ति म एक्लोपनले सताएर ओभर डोज हुँदा हजुर अलिक सुर्ताउन भाको थिए … येदि म सक्सेस भएँन भने म सुसाइड गरि मेरो बुवा र भाइको शिभलोक धाममा जाने छु ! अघोरी हु म ! मृत्योलाइ अंगाली हाली सम्भोग गर्ने अघोरी खाते नाज बाबा महाराज हु म ! Last edited: 19-Mar-21 01:27 AM
Nas · Mar 19, 2021 1:01 AM
👉🙏👉🆘👉🙊👉🙉👉🐵👉🙈👉🐒 👉🙏👉👈☝️ Last edited: 19-Mar-21 01:14 AM Last edited: 19-Mar-21 01:16 AM
Nas · Mar 19, 2021 1:10 AM
👉नो "तर"… 👉नो इफ्स एण्ड ब्ट्स 👉इट्स डु अर डाई 👉राइड अर डाई https://youtube.com/watch?v=zq... 👉नाउ ड्याट्स इनफ साझा फर टूडे 👉🙈👉🍆👉🆘👉☝️👉🐒👉😱👉😂👉🥳👉😉👉👍👉🐵👉🙉 Last edited: 19-Mar-21 01:43 AM
Nas · Mar 19, 2021 1:28 AM
Last edited: 19-Mar-21 02:31 AM
Nas · Mar 19, 2021 2:32 AM
👉💯👉🐂👉🆘👉💚👉🙏👉👍 Last edited: 19-Mar-21 02:33 AM
Nas · Mar 19, 2021 2:33 AM
https://youtu.be/DyDfgMOUjCI Last edited: 19-Mar-21 02:51 AM
Nas · Mar 19, 2021 2:38 AM
Last edited: 19-Mar-21 09:51 AM
Nas · Mar 19, 2021 2:58 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion