क्या मस्ती ... दरवार भित्रै ... गोप्य फिल्म हल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजा महाराजाले मस्ती चाहि खुबै गरेका हुन .. जनता जति सुकै गरिव भए पनि राजाहरुको मस्ती चाहि युरोप अमेरिका बस्नेको भन्दा बढि थियो .. नपत्याए यो हेर्नुस .. संग्राहलय अधिकारिहरु ले अहिलेसम्म फिल्म हल फेला पारेका रहेनछन ... बल्ल फेला परेको रे !! https://youtu.be/amMwIcUWN6k

AnandNepal · Mar 18, 2021 10:02 AM · 5,495 views

3 Replies

यो चाहि पुरानो भिडियो हो .. दरवार भित्र को रेड लाइट एरिया .. नाम नै बम्बई चोक भनेर राखिएको थियो रे !! https://youtu.be/vAZg63AdHXg

AnandNepal · Mar 21, 2021 11:48 AM

72 front row chairs. 14 x 3 = 42 chairs in the back? 114 chairs plus a whole row of sofa and tables.. Last edited: 24-Mar-21 10:53 AM

AnandNepal · Mar 24, 2021 10:50 AM

यत्रो बर्स सम्म गोप्य हुनु चै आस्चर्य हो किनकि ति लाउकेले सित्तै मा तलब पचाएछन | रह्यो कुरा हल को , बलिउड देखि हलिउड सम्मका रंगमंच मा लागेका कलाकारको घर घरमा सिने हल होला , दरबारमा भएको मा के को आश्चर्य मान्नु ? कमाउने कुरामा राजपरिवार भन्दा छोटो समयमा खरबौ बटुल्ने मा दाहाल बाबु कहा कमि छन् | झन्डै आधा अरब पर्ने घर आफैले किने पनि जनताले किनिदिएको भनि दिउसै टुकी बालि पानि माथि ओभानो बनेर हिड्दा पनि राची लैजाओ भन्ने किक्लिएका छैनन् !

Logan · Mar 24, 2021 3:57 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion