पत्नीको खुशीको लागि .. ससुराली जान हेलिकप्टर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यति पनि नगरे केको मोडलको पति .. "मैले भर्खरै आफ्नाे जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवा र नाेर्बुकाे भ्रमण मेराे श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्याे ! म त जन्मिएकाे मात्रै, मेराे गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानाे स्वागत र सत्कार गर्नुभयाे, धेरै खुसी लाग्याे !!! मेराे गाउं र ठाउँकाे लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतकाे पहुँचले जनतालाई जाेडन बाँकी रहेछ, अवश्य नै म र मेराे श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईकाे ध्यानाकर्षण भएकाे छ .. " https://youtu.be/4QMdLx5KQ2c

AnandNepal · Mar 17, 2021 2:21 AM · 15,210 views

7 Replies

ससुराली होस् त यस्तो होस् ...

AnandNepal · Mar 17, 2021 12:34 PM

रिस हेर्नुस !! आंचल शर्मा बन्ने प्रयास ? https://youtu.be/_SFnG0SN_Ic

AnandNepal · Mar 18, 2021 7:42 AM

हेलिकप्टर कै कुरा गर्दा आंचल शर्मालाई बिर्सन हुन्न .. https://youtu.be/v1j71IyshY0

AnandNepal · Mar 18, 2021 1:03 PM

रीसुठो ...

AnandNepal · Mar 18, 2021 5:43 PM

मेरो भिडियो चोरेर फेसबुकमा अपलोड गरेछ १.१ मिलियन भ्यु रे मेरो च्यानलमा एक लाख पनि पुग्दैन .. के गरूँ ??

AnandNepal · Mar 22, 2021 12:19 AM

हजुरलाइ कुनै किसिमको क्रेडिट देको छैन भने फ्ल्याग गरि दिनुस र भिडियो हटाइ माग्नुस आनन्द ब्रो ! तेती गर्न भएन् भने त्यो चोरले चोरी रहने छ अनि हजुर चैँ आफ्नै गेडा चुस्दै रुँदै बस्नुस ! 👉🙀👉😂👉🥳👉😁👉🆘👉💯👉🤙👉👽👉🙌

Nas · Mar 22, 2021 12:30 AM

1 million view bata 2-300 $$ aaudo raicha. Yo Mula le pani afno budi lie helicopter ghumau ne paisa kamayo

Dev_ · Mar 22, 2021 10:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion