Why this Nas person is not blocked from sajha??
helloooooo · Mar 16, 2021 5:26 PM · 25,440 views
ला नि हौ ब्रो किन नि मलाई ब्यान ! 🙄👉😂👉🤪👉🥳👉🙏 मलाइ सबै सोसिएल साइटले ब्यान गरि सक्यो ! आइ लप इउ ! 👉❤️ Last edited: 16-Mar-21 05:34 PM
Nas · Mar 16, 2021 5:32 PM
👉😂👉🤓👉🥲👉🤪🤪🤪🤪🤪🤪🤪🤪🤪👉🙏 Last edited: 16-Mar-21 06:43 PM
Nas · Mar 16, 2021 6:43 PM
Last edited: 20-Mar-21 02:20 PM
ujl · Mar 16, 2021 7:42 PM
That’s messed up...
helloooooo · Mar 16, 2021 8:19 PM
Last edited: 19-Mar-21 08:23 AM
Hanuman1 · Mar 16, 2021 9:25 PM
👉😭👉😂👉⚰️👉🔫👉🤪👉🥳 Last edited: 17-Mar-21 01:24 AM
Nas · Mar 17, 2021 1:19 AM
nas lai band garnu bhaneko sajha ko satya=nas garnu ho
tallagheremaila · Mar 19, 2021 8:06 PM
Why should he be banned?
Deke · Mar 19, 2021 11:22 PM
Why u want to ban anyone? Just ignore their post if u don’t like it or just mind your own business?
All The Way · Mar 20, 2021 2:21 AM
Why you really want to ban Nas brother? All this years I have been on sajha..I have never seen him taking down on anybody. Last edited: 20-Mar-21 12:05 PM Last edited: 20-Mar-21 12:06 PM
nepaliautist · Mar 20, 2021 12:01 PM
Agreed to others. He is exercising his first amendment rights. So if you don’t like it ignore it. His posts may not be appropriate for young and sensitive audience. Use your discretion.
chicagoan · Mar 20, 2021 1:03 PM
NAS should be banned from sajha because you guys have been sucking his smegma covered dick for no reason and ITS ILLEGAL in sajha platform .
Tesla guy · Mar 20, 2021 2:52 PM
It’s disappointing how people are asking why to ban him because there is something called being respectful and removing toxicity. If someone does the crime or any toxic behavior like even populating threads, talking like trash, that’s not acceptable. He can do it at his place, we don’t need to his negative energy. That’s why people get called out or punished for bad behaviors. We don’t need to ignore because it’s also our right and interest to make a place better, it’s not his private website. We don’t need to encourage bad behavior at all. Why don’t you people who support him mind your own business because there are people who don’t support that kind of behavior.
helloooooo · Mar 20, 2021 5:23 PM
if you are real man anser this first? why is'nt bennidick band from you ass?
Bir_Nepali · Mar 26, 2021 7:57 AM
हेल्लो जी, मलाई केही भन्न मन लाग्यो, बिचमा बोलेकोमा अन्यथा नलिनुहोला। साझामा धेरै कुराहरुलाई personally नलिन हुन मेरो अनुरोध छ। माथि chicagoanजीले भन्नुभाको कुरालाई म second गर्छु है। Use your discretion अनी तपाईंले भन्नुभाको कुरा पनि सही नै हो। तर हामीले यस्तो behavior सप्पोर्ट गर्दैनम भने पनि वास्तविक जिबनमा नासजी जस्तो ब्यक्तिहरु भेटिरहेका हुन्छम नि हैन र? मेरा कती साथीहरु अब बोलिपिछे मु.. मु.. मा.. लगाउथे, केटीको अङ-प्रत्यङको रामायाण सुनाएर हैरान गर्थे जमानामा। त्यो त तपाईंले के लिने र नलिनेमा भर पर्छ नि। नासजीलाई ब्यान गरेर समस्याको समाधान हुन्छ भन्ने कुरामा चै विश्वाश गर्न गाहारो नै होला हजुर। साझालाई राम्रो र संस्कारी बनाउनु राम्रो सोच हो, मैले पनि बेला बेला यहाँ छाडा कुरा धेरै भो भनेर ब्यङ गरिरहेको हुन्छु, तपाईंले बिचार गर्नुभो होला, तर म जस्तै मान्छे मात्र साझा आए भने त बोरै हुने भो नि हैन र? त्यो एउटा लाइन छ नि, entertainment, entertainment, entertainment। साझा आउनुको आशय धेरैलाई यही हुन सक्छ नि हैन र? इम्मिग्रेशन, च्यारिटी, हेल्प, सहयोग, सुझाव आदी कुराहरु त छदै छ नि। तेसैले नासजीको हरकतहरुलाई यसरी personally लिएर चित्त नदुखाउन हुन मेरो अनुरोध छ। अनी तपाईं बिर_नेपाली ज्यु, तपाईंको म सँग के दुश्मनी छ त्यो त मलाई अन्दाजा छ तर तपाईं यसरी छ्दम रूप धार्दै आउन त अती भएन र भने?
Bennedict · Mar 27, 2021 12:44 PM
एक टाईममा 'म शुद्द नेपोली like राम्रो सँग like बुझ्दिन, English medium मा education gain like गरेको...' भन्ने तपाँई नै हुनुहुन्थ्यो, ऐले भानुभक्त्को बाउको शरद्देको झनक दिने नेपालीमा साहित्य रचेर नेपाली बान्ग्मयलाई नया आयाम दिने पनि तपाँई नै। बाँचीरहनु पर्छ, सब्थोक देखिन्छ भन्थिन हजुरआमा, सहि रहेछ। एनिवे २००८ तिर बराक ओबमाले जोन मक्कैन, सेरा प्यालिन अनि समस्त रीपब्लिकन पार्टीलाई ब्यन्ग गरेर भनेको वाक्य याद आयो। उन्ले भनेका थिए कि यौटा बन्गुरलाई लिपिस्टिक लगएर सजाए पनि त्यो बन्गुरै रहन्छ। त्यसैगरी तपाँईले जति सुकै साहित्य, ब्याकरण, भारी-भर्कम शब्द इत्यादि रूपी लिपिस्टिक लगाए पनि तपाँईभित्र्को तल्लोपनको बन्गुर कुनै म्युजिक फेस्टिभल्मा भेटिने हिप्पिनिहरुको काखीझैं ह्वास्स गनई हाल्छ। एक टाईममा तपाँई मुजि माहशयले त्यो आतन्क्कारी लोगेनेसगँ मिलेर मेरो जिना हराम गर्नुभा थियो, याद छ? ऐले आएर चाँई किन एति धेरै सोझो पल्टिन थालेको? काशी-विश्वनाथको दर्शन/गंगा स्नान गरेर पाप मिन्हा गरेर आउनुभो कि कसो?
Bir_Nepali · Mar 27, 2021 1:44 PM
बिर_नेपाली ज्यु, सुद्द नेपाली आउँदैन भन्नुको कारण चै लेखाइमा भनेको हो, तर बुझाई त सुद्द नेपालीको छ नि। तर "उरेन्ठेउला बोकाको नाङो नाच" या "बैस्सले मात्तेको पापी शिकरी" जस्ता लवज राखेर चै बोल्दिन भनेको हो। अब कबिता लेख्दा चै मेरो भाव तेस्तै सुनिन सक्छ, म नकार्दिन। तर पनि मलाई नेपाली राम्रोसँग बोल्न आउछ अनी ईंग्लिश पनि। तपाईंले भन्नु भाको थियो कुनै समय, जती धेरै ज्ञान उती धेरै वजन यस्तै केही। २००८ को चुनाव ताकाको तपाईंले भन्नुभाको लाइन मलाई राम्रै याद छ, तर म भित्र कुनै तल्लोपनको बङुर छ यो कसरी भन्न सक्नुहुन्छ हजुर? हामी सबैमा राम्रो नराम्रो गुण, अवगुणहरु त रहेका हुन्छन नि हैन र? मैले तपाईंले भने बमोजिम, "त्यो आतंककारी लोगने"सँग मिलेर तपाईंको जिना हराम गरिदिए रे? # पहिलो कुरो "भिनाजुको सुरुवाल मुत्नेहरु" को लेखकसँग मेरो सोचाइ कहिले मिलेन। # अर्को तपाईंलाई जिना हराम मैले कसरी गरे? त्यो पनि लोगनजी सँग मिलेर? सप्रसँग व्याख्या गरौ न हजुर। # म कुन आधारमा सोझो पल्टिए? म पहिले देखी नै यस्तै थिए हैन र? के म कुनै नामुद आतंककारी थिए? # अनी तपाईं यस्तो शब्दको जाल बुन्ने मान्छे मेरो कुनै तथाकथित "आतंक" बाट डराउने मान्छे हो त?
Bennedict · Mar 27, 2021 2:46 PM
हेर्नुस बेनेडिक्ट ज्यु, स-प्रसंग ब्याख्या मैले तिनटा केसमा मात्र गरेको छुः १. आफ्नो जाँच/होम्मक २. आफ्ले ताक्या ठिटिको होम्मक ३. आफ्ले ट्युसन पढाएको गोबर-गणेशको होम्मक यो लिस्टाँ चौथो बुंदा थप्ने कुनै इछ्च्या छैन मेरो। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा बींड, त्यो नि नबुझ्नेलाई सुन्गुरको लींड भन्छन, अब आफैं बुझ्नुस। अब तपँई सगं लेभल गरेर कुरा गर्नु पर्दा, मैले जोरि खोजेको मात्र हो। धेरै पछि हिजो लग इन गरेको ५/७ वोटा बल्छी फलेको, तपँईले मात्र भाउ दिनु भो, अरुले बाल दियेनन। मेरो साझामा आउने उदेश्य केबल मुख छाडछाड, ट्रोल्लिन्ग, कपोल्कल्पित भ्रम श्रीजना आदी मात्र हुन, मलाई तपाईसगं व लोगन सगं केहि द्वेश छैन। सबैजन तपाँई जस्तै धर्मराज युधिश्ठिर भए के मजा भो र, हैन?
Bir_Nepali · Mar 27, 2021 3:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion