आजको भिडियोमा मैले मस्यौराको तरकारी बनाएकि छु । यसरी बनाएको मस्यौराको तरकारी मलाइ त एकदमै मिठो लाग्छ आशा छ यहाँहरूले पनि अवश्य मन पराउनु हुने छ एक पटक अवश्य बनाएर खानु हुन र मन परे कमेन्ट गरि दिन पनि अनुरोध छ । यदि यहाहरूलाई भिडियो मन परे लाइक र शेयर गरिदिन समेत अनुरोध छ । https://www.youtube.com/watch?...
Cosmic Soul · Mar 4, 2021 8:13 PM · 13,241 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion