Ok this my attempt for another poetry ...dont take it professionally la ...i by no any means am a professional writer :) क्रुर सिंह अलिकति चलाख हुन खोज्थ्यो रे अनि उसका दुइ चम्चा हरु थिए रे चंगु र मंगु क्रुर सिंह अलिकति चलाख हुन खोज्थ्यो रे तर राति कहिले कहिँ एक्लो फील गर्थ्यो रे अनि उसका दुइ चम्चा हरु थिए रे चंगु र मंगु क्रुर सिंह अलिकति सहयोगी हुन खोज्थ्यो रे तर राति कहिले कहिँ दुनिया ले उसलाई बुझ्दैन थिए रे अनि बिनाकाम को गाली पनि गर्थे रे क्रुर सिंह अलिकति साथि को खोज मा थियो रे तर उसका दुइटा चम्चा चंगु र मंगु झन् धेरै थप खोज मा थिए रे आखिर मा एक दिन क्रुर सिंह लै no more क्रुर हुनु पर्ने दिन आयो रे किनकि उ अपार मन को धनि भयो रे तेतिकै मा चंगु र मंगु लै निकै नै आपत भयो रे अब हाम्रो प्रिय सरदार क्रुर सिंह बिना के गर्ने भनेर क्रुर सिंह र उसका दुइ चम्चा
pandeyji · Feb 16, 2021 2:01 AM · 23 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion