ताम झाम - पक्राउ पुर्जी थमाएर पक्राउ गरेको रिपोर्ट अपलोड गरेर समाचार हेर्छु त .. रिहा भै सकिछिन .. गाह्रो छ नेपालाँ ! https://youtu.be/FeZBc89WH0k
AnandNepal · Feb 11, 2021 8:10 AM · 6,748 views
यो बारेमा सम्पूर्ण कुरा जान्न मन छ भने ... ३-४ ओटा रिपोर्ट बनाइ सकेको रहेछु .. शुरु यसरि भएको थियो https://www.youtube.com/watch?... राष्ट्रपति कि छोरिले गरेको इमोसनल कुरा : https://youtu.be/hy-YjQy8D5Q अनि झाँक्रि ले "जेल जान तयार छु" भनेको भनाइ https://youtu.be/5fa9Syceoro
AnandNepal · Feb 11, 2021 10:53 AM
कुन जातकि हो यो रामकुमारी "झाक्रिनी", कस्तो मूजि सभ्येता सिल स्वोभाब केहि नभाको , मूजि अनुहार गोबर जस्तो भए पछि सिल स्वोभाब त गतिलो हुनु पर्छ । आइमाई भए पछि कम्तिमा १ गुण त हुनु पर्छ । जाठी हाम्री सालिन रास्ट्रपति मोहदाये लाई तथानाम भनेकी छे । मूजि आइमाईका दुस्मन आइमाई नै हो, ठिक गर्यो केपीले ४० नकाटेका लाई बैदेसिक रोजगारमा प्रतिबन्ध लगाएर । एसको लोग्ने महा-भ्रस्ट छ , गोक्थे काजी जस्तो अनुहार पर्या सन्यासी साखा अधिकृत बाटै retire हुने वाला थियो स्वास्नीको थान्ग्नोमा झुण्डीएर उपसचिव सम्म भा छ । मैले प्रेम राई लाई इमेल गरि सके, रामकुमारीलाई size मा ल्याउनु छ भने एसको लोग्ने लाई अक्थियर लाउनु पर्छ भनेर, हेरुम किराती बूढाले के गर्छन ।
logankobaje · Feb 11, 2021 11:18 AM
झाक्री is trying to be AOC of Nepal. 🤫 Last edited: 11-Feb-21 06:22 PM
harkhe7 · Feb 11, 2021 6:12 PM
हुन सक्छ .. तर AOC is a lot more .. .. रिहा भएपछिको अपडेट - उनले गरेको भाषण (मौकाको सदुपयोग गर्न नसकेको हो कि जस्तो लाग्यो) https://youtu.be/opfrIYeN-CU
AnandNepal · Feb 11, 2021 9:01 PM
K ho Anand- Milind jhaakri faakri haru ko kura naleu sajha na.
butternut squash · Feb 11, 2021 9:52 PM
Anand, don't worry too much about some people here in sajha. Most of the oldies who came to the US a long time ago are from the connected, rich and powerful families. In simpler term, they are "दरबारिया". Ordinary people couldn't think about going to the western countries back then. So, they may still have prejudices. Do your thing!👍 Last edited: 12-Feb-21 10:06 AM
harkhe7 · Feb 12, 2021 8:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion