म जैले नि घमण्डी थिए तिम्रो आखाले चिनेन म जैले नि घमण्डी हुनेछु तिम्रो मनले बुझ्दैन म जैले नि घमण्डी थिए तिम्रो आखाले कदापी चिन्दैन म जैले नि दानवीर थिए त्यो समय ले बताउने छ म जैले नि घमण्डी थिए त्यो तिमीले बुझ्दैनौ म जैले नि घमण्डी थिए र म सदै खुसि छु किनकि म जैले नि घमण्डी थिए र म सधै नै हुनेछु
pandeyji · Feb 9, 2021 1:15 AM · 2,814 views
वा रे मूजि पाण्डेज्यु गको गइ छ त !!:)
logankobaje · Feb 9, 2021 9:03 AM
घमण्डी म म जहिले नि घमण्डी थिए त्यो तिम्रो आँखाले चिनेन म जहिले नि घमण्डी नै रहनेछु त्यो तिम्रो मनले बुझ्दैन तर म जहिले नि दानवीर थिए त्यो समयले बताउनेछ तथापि म सदैव खुसी रहे र छु किनकी, म जहिले नि घमण्डी थिए र म सधैं नै रहनेछु। मैले केही छोट्याइदिएको मात्र। धेरै redundant हरफहरु भाको जस्तो लागेर।
Bennedict · Feb 10, 2021 11:45 PM
benedict बोरो तपाइको बिस्लेशन सधै नै उत्क्रिस्थ हुन्छ maile kaile kahi tapaiko prashamha garna miss gare bhane pani ma jhyap thiye ra yo lanthu le miss garyo bhanera malai chayama garidinus hola la :) -tehi torpe bakwas kabi pandeyji :)
pandeyji · Feb 11, 2021 1:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion